Sunday, May 3, 2026
Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको सामाजिक सुरक्षा भत्ता वितरण माघ १५ देखि २७ सम्म

RadioRoshi by RadioRoshi
बिहिबार, माघ १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रोशीको सामाजिक सुरक्षा भत्ता वितरण माघ १५ देखि २७ सम्म
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता दोस्रो किस्ता रकम यहि मिति २०७९ माघ १५ गतेबाट वितरण हुने भएको छ । सिद्धार्थ बैंक रोशीमा सम्बन्धित लाभग्राहीले खोल्नुभएको खातामा जम्मा गरि सकिएको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले जानकारी दिनुभयो । सम्बन्धित वडाको लागि रोशीको वडा नम्बर ९ को माघ १५ गते ९ नम्बर वडा कार्यालय मंगलटारमा, वडा नम्बर ७ र ८ को माघ १६ गते सिद्धार्थ बैंक रोशीमा , वडा नम्बर १० र ११ को माघ १७ गते ९ नम्बर वडा कार्यालय मंगलटारमा, वडा नम्बर ४ र ५ को माघ १८ गते सिद्धार्थ बैंक रोशीमा, वडा नम्बर ६ को माघ १९ गते सिद्धार्थ बैंक रोशीमा, वडा नम्बर १२ को माघ २० गते १२ नम्बर वडा कार्यालय शिखरपुरमा, वडा नम्बर ९ र १० को लाभग्राहीले तोकेको मेन्डेटहरु माघ २२ गते सिद्धार्थ बैंक रोशीमा, वडा नम्बर ११ र १२ को लाभग्राहीले तोकेको मेन्डेटहरु माघ २३ गते सिद्धार्थ बैंक रोशीमा, वडा नम्बर १ को माघ २४ गते फलामेसाँघु प्रहरी चौकीमा, वडा नम्बर २ को माघ २५ गते २ नम्बर वडा कार्यालयमा, वडा नम्बर ३ को माघ २६ गते ३ नम्बर वडा कार्यालयमा, वडा नम्बर १,२,३ को लाभग्राहीले तोकेको मेन्डेटहरुले माघ २७ गते सिद्धार्थ बैंक रोशीमा उपस्थित भई निकाल्न सक्नुहुनेछ ।
उक्त तोकिएको दिनहरुमा लाभग्राही स्वयम उपस्थित भएको अवस्थामा नागरिकता र सामाजिक सुरक्षा कार्ड सक्कल र फोटोकपी, अशक्त रातो कार्ड भएको लाभग्राहीले तोको मेन्डेटले भत्ता रकम निकाल्नुपरेमा लाभग्राहीको नागरिकता र सामाजिक सुरक्षा कार्ड सक्कल र फोटोकपीको साथै वडा कार्यालयको सिफारिस ल्याउनको निम्ति अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले जानकारी दिनुभयो ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

माघ १४ गते मंगलटारमा निःशुल्क आँखा शिविर हुँदै

Next Post

रोशीमा आयु अभिषेक, शरण गमणको शिल साथै ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम माघ २२ गते

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
रोशीमा आयु अभिषेक, शरण गमणको शिल साथै ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम माघ २२ गते

रोशीमा आयु अभिषेक, शरण गमणको शिल साथै ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम माघ २२ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

वीपी राजमार्गमा फोहोर फाले कार्वाही

वीपी राजमार्गमा फोहोर फाले कार्वाही

बुधबार, माघ ४, २०७९
चलालगणेशस्थान बस दुर्घटनाका मृतकको क्षतिपूर्ति रकम जिप्रका काभ्रेलाई हस्तान्तरण

चलालगणेशस्थान बस दुर्घटनाका मृतकको क्षतिपूर्ति रकम जिप्रका काभ्रेलाई हस्तान्तरण

शुक्रबार, फाल्गुन ५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.