Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको आठौ कार्यपालिका वैठक सम्पन्नः आगलागी भई घर पूर्ण नष्ट भएको परिवारलाई ७५ हजार र दुर्घटनामा परि मृत्यु भएको परिवारलाई ३० हजार नगद सहयोग गर्ने निर्णय

RadioRoshi by RadioRoshi
बिहिबार, माघ २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीको आठौ कार्यपालिका वैठक सम्पन्नः आगलागी भई घर पूर्ण नष्ट भएको परिवारलाई ७५ हजार र दुर्घटनामा परि मृत्यु भएको परिवारलाई ३० हजार नगद सहयोग गर्ने निर्णय
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज रोशी गाउँपालिकाको आठौँ कार्यपालिका वैठक रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकमा गाउँपालिका भित्र रहेका भूमिको वर्गिकरणको विषयमा सेवा प्रदायक संस्थाको उपस्थितिमा कार्यपालिका वैठकमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । रोशीको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदा कार्यपालिका वैठकमा प्रस्तुत गरी स्वीकृतिको लागि आगामी कार्यपालिका वैठकमा पेश गर्ने निर्णय गरिएको छ । त्यसैगरी गाउँपालिका स्तरीय अपांगता ग्राम निर्माणको लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा ४ सदस्यीय सम्भाव्यता अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ ।
त्यसैगरी, वैठक बाट गाउँपालिकाको शिक्षक स्वैच्छिक अवकाश कार्यक्रम कार्यन्वयन कार्यविधि स्वीकृत गर्ने, गाउँपालिकाबाट कार्यन्वयन हुने योजना तथा आयोजनाहरुको सम्झौता गने म्याद फागुन मसान्त सम्म थप गर्ने ,गाउँपालिकाको आवधिक योजना तर्जुमा निर्देशक समिति अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष उपसंयोजक, प्रमुख प्रशासकि अधिकृत सदस्य सचिव रहने गरी विषय समितिका संयोजकहरु, विषयगत शाखाका प्रमुखहरु, संयोजकले तोकेको कम्तीमा १ जना महिला सहित निजी क्षेत्र, गैसस तथा स्थानीय विषय विज्ञ सहित ३जना सहितको सदस्यतामा गठन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी रोशी ९ सल्लेनी निवासी ठूलो बहादुर भ्लोनको घरमा आगलागी भई घर पूर्ण रुपमा जलेर नष्ट भएकोले निजलाई पालिकाबाट नगद रु ७५ हजार आर्थिक सहयोग प्रदान गर्ने , रामेछापमा भएको बस दुर्घटनामा परी मृत्यु भएका रोशी ४ का मृतकको परिवारलाई नगद रु. ३० हजार उपलब्ध गराउने एवं सामाजिक निर्माण कार्यान्वयन ईकाई भैसेपाटी काभ्रे बाग्मती प्रदेशको पत्र बमोजिम रोशी १ खहरेपागु, रोशी ५, रोशी ९, रोशी ११ र रोशी १२ मा खेलमैदान निर्माणको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको छ ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

सीमाबाट हराएका दुई सीमास्तम्भ खोलामा भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर

Next Post

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा शुभारम्भ

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा शुभारम्भ

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

मङ्लबार, माघ २४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.