Saturday, September 6, 2025
Date
शनि, भदौ २१, २०८२
Sat, September 6, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिका कृषि रणनीति तयार गर्दै

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र २, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नमोबुद्ध नगरपालिका कृषि रणनीति तयार गर्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । नगरको वर्तमान कृषिको वस्तुस्थिती विश्लेषणसहित आगामी बर्षका लागि आवद्यिक योजना, रणनीति तर्जुमा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सबै क्षेत्रमा योजनावद्ध विकास गर्न चाहेको बताउँदै नगर प्रमुख लामाले नगरपालिकाले आवद्यिक योजना, योजना बैंक पनि तयार गर्न लागेको जानकारी दिनुभयो । रणनैतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

You might also like

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

आज इन्द्रजात्रा पर्व मनाइँदै

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून


योजना निर्माणको लागि कार्यतालिका सहित जिम्मेवारी समेत बाडफाँड गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो । कृषि योजना तर्जुमाको लागि फोकल पर्सन तोकिएका प्राविधिक सहायक नविन अधिकारीका अनुसार, नगरपालिकाले छलफल, भेटघाट, अध्ययन, दस्तावेजका आधारमा छिट्टै तथ्याकं संकलन गर्नेछ । रणनैतिक योजना तयार गर्नकै लागि नगरपालिकाको कृषि शाखाले जनप्रतिनिधी, शाखा प्रमुखहरु, विभिन्न कृषि सहकारी र समूहका र सरोकारवाला समेतको सहभागितामा अभिमुखिकरण गरेको छ । कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, पूर्व कृषि सचिव राजेन्द्रप्रसाद भारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, परामर्शदाता सुवासचन्द्र ढकाल, नमोबुद्ध नगरपालिकाका योजना अधिकृत विष्णुकमार अधिकारी लगायतले योजनासहितको विकासले प्रतिफल दिने बताउनुभयो ।

Previous Post

भुम्लुमा १२६५ जनाको आँखा परीक्षण एवं ९५ जनाको सफल शल्यक्रिया

Next Post

आजबाट लागू हुनेगरी दुधको मूल्य बढ्यो

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
Next Post
आजबाट लागू हुनेगरी दुधको मूल्य बढ्यो

आजबाट लागू हुनेगरी दुधको मूल्य बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे खानीखोलामा एक सय बढी कुकुरको बन्ध्याकरण

सोमवार, फाल्गुन २९, २०७९
आफ्ना घाइते नागरिकहरुको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

आफ्ना घाइते नागरिकहरुको अवस्था बुझ्न भारतकी युवा राज्यमन्त्री काठमाडौंमा

शनिबार, भदौ ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

बुधबार, भदौ १८, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

बुधबार, भदौ १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.