Friday, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रवि लामिछानेको उम्मेदवारी विरूद्ध चार वटा उजुरी

RadioRoshi by RadioRoshi
मङ्लबार, चैत्र २१, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, रोशी प्रोफाईल
0
रवि लामिछानेको उम्मेदवारी विरूद्ध चार वटा उजुरी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारीका विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा चार वटा उजुरी दर्ता भएका छन् । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार तीन उजुरी उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दिएका हुन् भने एउटा उजुरी इमेलमार्फत् प्राप्त भएको छ । सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने युवराज पौडेल(सफल)ले इमेलमार्फत् उजुरी पठाएको आचार्यले बताउनुभयो । उहाँले उजुरीमा विदेशको नागरिकता त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि पूरा नभई निर्वाचनमा उम्मेदवार हुन नमिल्ने उल्लेख गर्नुभएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका छन् । उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेको आचार्यले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीको सम्बन्धमा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने बताएको छ ।

You might also like

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

Previous Post

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Next Post

विद्यालय व्यवस्थापन समिति महासंघ नेपलको अध्यक्षमा गुणराज मुक्तान चयन

RadioRoshi

RadioRoshi

Related Posts

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

by RadioRoshi
शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

by RadioRoshi
बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

by RadioRoshi
मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

by RadioRoshi
मङ्लबार, असार २४, २०८२
शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन
Roshi Khabar E-Paper

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

by RadioRoshi
आइतवार, असार २२, २०८२
Next Post
विद्यालय व्यवस्थापन समिति महासंघ नेपलको अध्यक्षमा गुणराज मुक्तान चयन

विद्यालय व्यवस्थापन समिति महासंघ नेपलको अध्यक्षमा गुणराज मुक्तान चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित

लुम्बिनीमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी

बिहिबार, माघ ११, २०८०
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

बुधबार, पुस ६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन
Roshi Khabar E-Paper

शुक्रवार रातिदेखि अवरुद्ध बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड सञ्चालन

आइतवार, असार २२, २०८२
भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या
Roshi Khabar E-Paper

भोजपुरमा एकै परिवारका ४ सदस्यको हत्या

आइतवार, असार २२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.