Thursday, July 16, 2026
Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे र भक्तपुरका समाजसेवी युवाहरुले गरे संखुवासभाका विद्यार्थीलाई सहयोग

RadioRoshi by RadioRoshi
सोमवार, बैशाख २४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
काभ्रे र भक्तपुरका समाजसेवी युवाहरुले गरे संखुवासभाका विद्यार्थीलाई सहयोग
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे र भक्तपुरका समाजसेवी युवाहरुले संखुवासभाका विद्यार्थीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । समाजसेवी युवाहरुको प्रयासमा संखुवासभा जिल्लाको खादबारी नगरपालिका वडा नं ३ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक, ट्राकसुट तथा खेलकुदका सामाग्री हस्तान्तरण गरीएको हो । भक्तपुरका रोशन केसी, नमोबुद्ध नगरपालिकाका परीक्षण हुँमागाई, बेथानचोक गाउँपालिकाका सुरज श्रेष्ठको अगुवाईमा संखुवासभाका जिल्लाको खादबारी नगरपालिका वडा नं ३ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । खादबारीका शुसिलजङ्ग कार्की र शिक्षक वेदराज घिमिरेले समन्वय गरेपछि सो स्थानमा पुगेर शैक्षिक सामाग्री हस्तान्तरण संम्भव भएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्रीको जोहो गर्न सहयोग भने लायन्स क्लब अफ काठमाडौं(इन्द्रेश्वर ३२५ आई नेपाल) का अध्यक्ष रामप्रसाद ढकाल (आरडी), भकुण्डेका युवा व्यवसायी समाजसेवी विकास खनाल, पाँचखाल खाँवाका महिला उद्यमी मनिषा श्रेष्ठ र रश्मी रंजितकारले सहयोग गरेका हुन् ।
सो कार्यमा काठमाडौंका लक्ष्मी श्रेष्ठ, अस्मिना गिरी, सन्तोषी दीक्षित खनालले भुमिका निर्वाह गरेका थिए । स्वास्थ्यकर्मी सुरक्षा श्रेष्ठ, संचारकर्मी मणिराम दाहाल र अरबिन्द्र गौतमसँगै कुक प्रशिक्षक मोहन गजुरेल, भुम्लु गाउँपालिकाको पूर्व उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठ, आर्शु स्मृति प्रतिष्ठानका रुपेश काफ्ले, बर्दी तिमल्सिना, नेपाली कांग्रेसका नेता सुधिर वैद्य र संगम थापाले सहयोग गरेका थिए ।

विद्यालयमा अध्ययरत कूल ३७६ विद्यार्थीलाई नै स्टेशनरी हस्तान्तरण गरिएको थियो । कक्षा ६ देखि ८ सम्मका१४० जना विद्यार्थीलाई ट्राकसुट हस्तान्तरण गरिएको थियो । विद्यालयका लागि आवश्यक रहेको फलामको पिङसँगै कम्युटर तीन वटा सेट, क्यामरबोर्ड तीन सेट, बल नेट व्याटमिन्टन, सानो कक्षाका लागि सम्पुर्ण बिषय भएको पढ्ने चार्ट हस्तान्तरण गरेको परिक्षण हुमागाईले जानकारी दिनुभयो । विद्यालयमा अत्यावश्यक औषधि र तत्कालका लागि खाजा र बिस्कुटको समेत व्यवस्थापन गरिएको थियो । युवाहरुको समुहले पाँच लाख रुपियाँभन्दा धेरै खर्च गरेर शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयको शैक्षिक स्तर उकास्न सहयोग हुने प्रधानाध्यापक युवराज खत्रीले उल्लेख गर्नुभयो । उँहाले कक्षा ८ सम्म अध्ययन हुने सो विद्यालयमा आवश्यक परेको सहयोग आगामी दिनमा समेत सहयोग हुने आशा व्यक्त गर्नुभयो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिकाको उपाध्यक्ष महेश्वरा बज्रचार्यले आफ्नो स्थानीय तहमा शैक्षिक अवस्था सुधार्न युवाहरुले गरेको सहयोग निक्कै प्रशंसनीय रहेको बताउनुभयो । यसअघि पनि युवाको टोलीले विविध सामाजिक कार्यहरु गर्दै आएका छन् ।

Previous Post

आजबाट बागमती प्रदेशमा नेपाल र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

Next Post

इच्छाकामना गाउँपालिकामा दही र महीलाई प्रोत्साहन गर्न ‘कोल्ड ड्रिङ्स’ निषेध

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
इच्छाकामना गाउँपालिकामा दही र महीलाई प्रोत्साहन गर्न ‘कोल्ड ड्रिङ्स’ निषेध

इच्छाकामना गाउँपालिकामा दही र महीलाई प्रोत्साहन गर्न ‘कोल्ड ड्रिङ्स’ निषेध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अवरुद्ध भएको राहदानी विभागको सेवा सञ्चालनमा

अवरुद्ध भएको राहदानी विभागको सेवा सञ्चालनमा

मङ्लबार, मंसिर ११, २०८१
रोशीका कृषकहरुलाई माहुरी पालन सम्बन्धि तालिम

रोशीका कृषकहरुलाई माहुरी पालन सम्बन्धि तालिम

शुक्रबार, बैशाख ८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.