Wednesday, June 24, 2026
Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मेलम्चीमा वडा वडामैै पुगेर योजना सम्झौता,अनलाईन प्रणालीले कर्मचारी र उपभोक्तालाई सहज

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र २३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
मेलम्चीमा वडा वडामैै पुगेर योजना सम्झौता,अनलाईन प्रणालीले कर्मचारी र उपभोक्तालाई सहज
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगरे उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो । नगरपालिकाले वडा नम्बर १,२,३ र ५ का योजनाहरुको नगरबाट सम्बन्धीत वडा कार्यालयमै पुगेर अनलाईन सिस्टम बाट उपभोक्ता समिती दर्ता तथा योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको योजना शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो । नगरपालिकाले योजना सम्झौता हुनुभन्दा अगाडि १३ वटै वडामा गएर उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रम समपन्न गरिसकेको छ ।
स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै जनप्रतिनिधी र कर्मचारीको टोलीले वडामा पुगेर योजना सम्झौता गरेको वडा नम्बर १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाँईले जानकारी दिनुभयो । उपभोक्ता समितिका तिनजना मुख्य पदाधिकारी नगरमै आएर सम्झौता गर्नुपर्नेमा यसरी टाढाको दुरिमा रहेका हरुलाई वडामा नै गएर सम्झौता गर्दा उपभोक्ता समितिलाइ सहज हुनुका साथै पालिकासम्म आउने खर्च समेत कम हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । समयमै एकमुष्ट सबै योजना सम्झौता गरिदा योजनाको काम पनि समयमै सम्पन्न हुने गरेको स्थानियको भनाई छ । अनलाईन प्रणालीबाट योजना सम्झौता हुने हुँदा पहिलाको जस्तो झन्झटिलो समेत नहुने योजना शाखाका कर्मचारी माया खड्काले बताउनुभयो । यस अघि १२ औं अधिवेशनबाट विनियोजित योजनाहरु पनि नगरबाट टाढाको दुरिमा रहेका वडा कार्यालयमा पुगेर नै योजना सम्झौता गरिएको उपप्रमुख उमा प्रधानको भनाइ छ ।यसले योजना कार्यान्वयनमा सहजता भएको उहाँको भनाइ छ । उपभोक्ताको सहजताको लागि वडा वडामै पुगेर योजना सम्झौताको काम गरेको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरवासीको सहजताका लागि आगामि दिनमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

You might also like

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

Previous Post

चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन निर्माण व्यवसायीलाई मन्त्रालयको अनुरोध

Next Post

रोशीका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण कार्यक्रम शुभारम्भ

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
रोशीका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण कार्यक्रम शुभारम्भ

रोशीका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण कार्यक्रम शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

शनिबार, कार्तिक ८, २०८२
समयमा चुनाबी खर्च विवरण नबुझाउने उमेद्वारको जरिवाना मिनाहा

समयमा चुनाबी खर्च विवरण नबुझाउने उमेद्वारको जरिवाना मिनाहा

शनिबार, फाल्गुन ६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.