Thursday, April 30, 2026
Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मन्त्री लामालाई गृह जिल्लामा भव्य स्वागत

RadioRoshi by RadioRoshi
शनिबार, बैशाख २, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
मन्त्री लामालाई गृह जिल्लामा भव्य स्वागत
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

काभ्रे,
बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालाई काभ्रे जिल्लामा बधाईको ओइरो लागेको छ । पार्टीका विभिन्न कार्यसमिति, भातृ संस्थाले कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएका छन् भने विभिन्न टोल बस्तीमा उनको भव्य स्वागत भएको हो ।
नेपाली कांग्रेस बनेपाले शनिवार औपचारिक कार्यक्रम नै गरेर मन्त्री लामालाई बधाई तथा शुभकामना दिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि पार्टी कार्यालय काभ्रेमा नै बधाई तथा शुभकामना दिएको छ । नेपाल तरुण दल काभ्रे, नेपाल दलित संघ काभ्रेले पनि प्रदेश सरकारमा काभ्रेका प्रतिनिधित्व भएको भन्दै नवनियुक्त मन्त्री लामालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
बस्ती–बस्तीमा पनि कांग्रेस काभ्रेका सभापति तिर्थ लामा खानेपानी, उर्जा तथा सिंचाँई मन्त्री भएकोमा खुशीयाली व्यक्त भएको छ । दाप्चा पुगेका मन्त्री लामालाई स्थानीयले घडा नै राखेर स्वागत गर्दै सगुन समेत दिएका थिए । नमोबुद्ध नगरपालिका वडा नं ९ ले पनि मन्त्री लामालाई स्वागत गरेको छ । शुक्रवार नेपाली कांग्रेस नमोबुद्ध– काठमाडौं सम्पर्क समितिले पनि काठमाडौंमा नै कार्यक्रम गरेर उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
बनेपामा सम्मानपछि बोल्दै मन्त्री लामाले काभ्रेका जनताको जीवनस्तर उकास्न गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उँहाले काभ्रेको माटो नै आफ्नो जग भएको भन्दै सबैको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने बताउनुभएको छ । मन्त्री लामाले पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपाका पूर्व सभापति रहेका जिल्ला कार्यसमिति सदस्य राम जोशी, नगर सभापति महेश कर्माचार्य, उपसभापति हरिशरण घिमिरे लगायतले काभ्रे कांग्रेसको अभिभावक रहेका लामा जिम्मेवारीमा पुगेकाले काभ्रेको विकासमा योगदान हुने गरी काम हुने विश्वास व्यक्त गरका छन् ।
नवनियुक्त मन्त्री लामा २०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रे प्रदेश सभा १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो ।

Previous Post

वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाईँदै

Next Post

आजबाट नमोबुद्ध नगरपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने

RadioRoshi

RadioRoshi

Related Posts

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३
Next Post
आजबाट नमोबुद्ध नगरपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने

आजबाट नमोबुद्ध नगरपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

आइतवार, माघ १, २०७९
प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.