Tuesday, February 3, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

“विचार र सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा मात्र भविष्य हुन्छ”– सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ ७, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
“विचार र सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा मात्र भविष्य हुन्छ”– सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले विचार र सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा भविष्य रहने बताउनुभएको छ । हिजो ( शनिवार) नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चातको प्रथम काभ्रे जिल्ला सम्मेलनमा उँहाले यस्तो बताउनुभएको हो । विधानमा भएको व्यवस्था अनुसार गरिएको यो पहिलो जिल्ला सम्मेलन हो । १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधीका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस कृयाशिलका साथै लोकतन्त्रवादीहरु सहभागी सम्मेलनको उद्धघाटन नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले बनेपास्थित बनेपा पार्टी भेन्यूमा गर्नुभएको थियो । उहाँले स्वतन्त्र न्यायलयको पक्षमा कांग्रेस सदैव रहेको भन्दै अदालतले गर्ने निर्णय, फैसला कांग्रेसलाई स्विकार्य हुने तर्क गर्नुभयो । सामाजिक सञ्जाल प्रयोग गरी जनतालाई दिगभ्रमित पार्ने राजनीतिक शक्तिहरु मौलाइरहेको भन्दै उहाँले विचार, सिद्धान्त स्पष्ट भएका लोकतान्त्रिक शक्तिहरुमा भविष्य भएको बताउनुभएको हो ।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सानो पार्टीको ठूलो नेता हुनुभन्दा इतिहास भएको, ठूलो पार्टीको कार्यकर्ता हुनुमा नै आफूलाई गर्व लागेको बताउनुभयो । पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले कांग्रेस विचार र संगठनले चल्ने पार्टी भएको भन्दै व्यक्तिका विषय गौण भएको बताउनुभयो ।
नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले संगठनको लक्ष्य, गन्तव्य पुरा गर्न विधानत सबै अनुशासित भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले गतिहीन र दिशाहीन राजनीतिक दलको कुनै राजनीतिक भविष्य नभएको भन्दै गन्तव्य र अठोट स्पष्ट भएको नेपाली कांग्रेसलाई काभ्रेमा पहिलो पार्टी बनाउने अठोट व्यक्त गर्नुभयो ।

You might also like

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

कार्यक्रममा बाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, काभ्रे कांग्रेसका अग्रज नेता इन्द्रमणि अधिकारी, पूर्व सहसभापति तिर्थबहादुर पसखल, उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, बाग्मती प्रदेश सदस्य सुनिता लामा, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, १ (क) का सभापति राम योञ्जन, २ (क) का सभापति हेम लामा, नेविसंघ काभ्रेका सभापति अन्जनराज खतिवडा लगायतले संगठन निर्माणमा जोड दिनुभएको छ ।
सम्मेलनको बन्द सत्रले नेपाली कांग्रेसका काभ्रेका सचिव माधवप्रसाद ढकालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, सचिव गुणराज मुक्तानले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष जगन्नाथ गिरीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित समेत गरेको छ ।
सम्मेलनमा कारबाही सिफारिसमा परेका केन्द्रीय सदस्यद्वय मधु प्रसाद आचार्य र गणेश लामा, क्षेत्रीय सभापति महेश खरेल र स्पष्टिकरण सोधिएका बागमती प्रदेश कार्य समितिका महामन्त्री कञ्चनचन्द्र बादे बाहेकका लगभग अधिकांश नेता सहभागि भएका थिए । सम्मेलनमा जिल्लाको १३५ वटै वडाका २ हजार ४९२ जना प्रतिनिधि सहभागि भएको जिल्ला सचिब गुणराज मोक्तानले जानकारी दिनुभयो ।

Previous Post

बेथानचोकको ६ वटै वडाका नागरीकहरु निःशुल्क इन्टरनेट सेवाको पहुँचमा

Next Post

चौंरीदेउरालीमा नीति ,कार्यक्रम र बजेटको लागि जनतासँग सुझाव माग

RadioRoshi

RadioRoshi

Related Posts

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

by RadioRoshi
शनिबार, माघ ११, २०८२
Next Post
चौंरीदेउरालीमा नीति ,कार्यक्रम र बजेटको लागि जनतासँग सुझाव माग

चौंरीदेउरालीमा नीति ,कार्यक्रम र बजेटको लागि जनतासँग सुझाव माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेका क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित

काभ्रेका क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित

शनिबार, फाल्गुन २७, २०७९
नेपालमा परिवर्तन र बिकासको काम काङ्ग्रेसले गरेको हो– सभापति लामा

नेपालमा परिवर्तन र बिकासको काम काङ्ग्रेसले गरेको हो– सभापति लामा

आइतवार, बैशाख २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

आइतवार, माघ १२, २०८२
विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास
Roshi Khabar E-Paper

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ ११, २०८२
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.