Sunday, June 1, 2025
Date
सोम, जेष्ठ २०, २०८२
Mon, June 2, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ २८, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पाँचखाल नगरपालिकाको झिकु खोलामा गोलभेडा फालेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उत्पादित तरकारीको मुल्य नपाएपछि पाँचखालका तरकारी व्यबसायीहरु तरकारी खोलामा फाल्न बाध्य भएका हुन् । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा रहेको पाँचखाल नगरपालिका कृषि उर्वभ भूमि पनि हो । अहिले पाँचखालमा गोलभेडाको सिजन छ । तर भाउ नभएका कारण नत किसानले टिपेका छन् न ब्यापारीले लैजान मानिरहेका छन् । ९० क्रेट गोलभेट स्थानीय ब्यापारी प्रितम तिमल्सिनाले किसानहरुबाट प्रति क्रेट १ सय रुपैयाँ तिरेर संलग्न गर्नुभएको थियो । तर मुल्य नपाएपछि संलग्न गरेको गोलभेडा फाल्न बाध्य भएको उँहाको भनाई छ ।
झिकु खोलामा यो सिजनमा गोलभेडा फालेको नौलो भने होइन । यो सिजनमा प्रत्येक वर्ष जसो गोलभेडा झिकु खोलामा लगेर फाल्ने गरेको तिमल्सिनाले बताउनुभयो । केराघारीका तिमल्सिनाले आफ्नो बुबाको पेसालाई निरन्तरता दिँदै आइरहनुभएको छ । किसानकै अगाडी फाल्दा नराम्रो हुने भएकाले झिकु खोलामा लगेर फालेको तिमल्सिनाको भनाई छ । ‘कालीमाटीमा लैजादाँ पनि बिक्री हुँदैन् । किसानको खेतबारीबाट तरकारी नउठाउँदा पनि पछि समस्या आउँछ । खेतमै कुहिएर जाने भयो । यस्तो बेला ब्यवसायीक हिसाबले सोचेर संकलग्न गरेँ, झिकु खोलामा लगेर फालेको हुँ । तिमल्सिनाले भन्नुभयो ।
पाँचखाल नगरपालिका वडा नम्बर ६ झिगनपुरका जयराम दनुवारले गोलभेडा लगाउँदाको कत्ति पनि लगानी उठ्ने अवस्था नरहेको बताउँनुभयो । यो पटक गर्मीले आफ्नो रेकर्ड क्रमशः ब्रेक गर्दै गर्दा पाँचखाल जस्तो अत्याधिक गर्मी हुने ठाउँमा उत्पादन भएका सिजनल तरकारी बिक्रीमा किसानले ठूलो समस्या झेलिरहेका छन् । मल ब्यवस्थापनदेखि विषादी न्यूनिकरणसम्ममा नगरपालिकाले ठोस योजना र नीति अनुसार काम गर्न नसकेको किसानहरुले गुनासो गरेका छन् ।

You might also like

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

Previous Post

महाभारत गाउँपालिकाको तिनखुट्टे–देवीटार सडक खण्डमा पिचको काम शुरु

Next Post

मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

by RadioRoshi
आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

by RadioRoshi
शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ १६, २०८२
Next Post
मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

देशवासीलाई प्रधानमन्त्रीको प्रश्नः के देशमा साँच्चै केही नभएकै हो ?

देशवासीलाई प्रधानमन्त्रीको प्रश्नः के देशमा साँच्चै केही नभएकै हो ?

मङ्लबार, पुस १०, २०८०
ट्रायल परीक्षा उत्तिर्ण गरेको एक वर्षसम्म पनि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएनन्

ट्रायल परीक्षा उत्तिर्ण गरेको एक वर्षसम्म पनि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएनन्

बिहिबार, चैत्र २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

बिहिबार, जेष्ठ १६, २०८२
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण
Roshi Khabar E-Paper

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

बिहिबार, जेष्ठ १६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.