Saturday, November 1, 2025
Date
आइत, कार्तिक १७, २०८२
Sun, November 2, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ १, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी, काभ्रे,

जिल्लाको रोशी गाउँपालिकामा स्थानीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति वडातहसम्म गठन गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । सो बैठकले आगामी भदौ १५ गते भित्र रोशी गाउँपालिकाको वडा तहसम्म वडा विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेका छन् । रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा सबै वडामा समिति गठन गरी विपद व्यवस्थापन राहत कोष स्थापना गर्न लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । कोष संकलन गरी विपदमा आवश्यक पर्ने सामग्रीहरू खरीद गरी विपदका लागि तयारी अवस्थामा राख्ने पनि बैठकले निर्णय गरेको लामाले जनाउनुभयो ।
वडा–वडामै विपद व्यवस्थापन समिति र विपद व्यवस्थापका लागि प्रयोग हुने सामग्रीको तयारी अवस्थामा राखेमा समयमै उद्धार तथा विपद व्यवस्थापन हुने गाउँपालिका अध्यक्ष लामाको भनाई छ । ‘हामीले वडा तहसम्मै विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो, ‘कुनै वडामा विपद पर्दा गाउँपालिकादेखि जाँदा ढिला भैसक्ने भएकाले वडातहसम्म नै समिति गठन गर्ने र उद्धार सामग्री खरितद गरी तयारी अवस्थामा रहने निर्णय गरेका छौँ । जसले गर्दा विपद भैहालेमा धनजनको क्षती कम हुनेछ भन्ने हामीलाई लाग्छ ।’ सोही बैठकले स्थानीय विपद व्यवस्थापन समितिमा परेको निवेदन माथी छलफल गरी राहद रकम उपलब्ध गराउने निर्णय पनि गरेका छौँ । समितिमा १० वटा निवेदन परेकोमा आवश्यकता हेरेर राहत रकम उपलब्ध गराउने निर्णय गरेको लामाले जानकारी दिनुभयो ।
वडा नं. ९ का नेपाल सिं तामाङको केही समय अगाडी गोठ जलेर भैसी र बाख्रा क्षती भएको थियो उनलाई राहत रकम उपलब्ध गर्ने भएको छ । त्यस्तै वडा नं. १ का बजेन्द्र कुमार लामाको घर जलेर नष्ट भएको थियो, वडा नं. ५ का साईला तामाङको घर भत्कीएको थियो, वडा नं. ८ की कान्छीमायाँ तामाङको पनि घर भत्कीएको थियो, वडा नं. १ का सन्तमायाँ विकको ३÷४ वटा बाख्रा मरेको थियो, वडा नं. ११ का खड्ग बहादुर किंरीङकी छोरी ग्याँस पड्केर घाईते भएकी थिईन्् । उनीहरूलाई राहत रकम उपलब्ध गर्ने निर्णय गरेको लामालको भनाई छ । ‘समितिमा १० वटा निवेदन परेको थियो । ती निवेदनहरूलाई सम्बोधन गर्ने निर्णय गरेका छौँ ।’ उँहाले भन्नुभयोे, ‘राहत रकमले पिडितहरूलाई पूर्णरुपमा सम्बोधन नभएपनि घाउँमा मल्हमको काम गर्नेछ भन्ने विश्वास लिएका छौँ ।’ पहिरोले खानीपानीको मुहान क्षती पुगेको भन्ने केही निवेदन पनि प्राप्त भएकोमा त्यस बिषयमा स्थलगत अनुगमन गरी आवश्यकता अनुसार राहत उपलब्ध गराउने भन्ने पनि बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

You might also like

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

Previous Post

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गराउने निर्णय

Next Post

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

by RadioRoshi
शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

by RadioRoshi
बुधबार, कार्तिक १३, २०८२
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
Next Post
धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गर्मी मौसम लागेसँगै सरुवा रोगको जोखिम, सतर्क रहन चिकित्सकको सुझाव

गर्मी मौसम लागेसँगै सरुवा रोगको जोखिम, सतर्क रहन चिकित्सकको सुझाव

सोमवार, चैत्र १९, २०८०
स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी दिलकुमारी हुमागाईं (शोभा) पुरस्कृत

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

शनिबार, कार्तिक ९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.