Saturday, August 23, 2025
Date
आइत, भदौ ८, २०८२
Sun, August 24, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिका परिसरमा सरसफाई

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिका परिसरमा सरसफाई
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी÷काभ्रे,

जिल्लाको रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरेका छन् । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्र्तराष्ट्रिय साक्षरता दिवस र डेंकु बिरुद्धको राष्ट्रिय अभियान ‘खोज र नष्ट गर’ अभियानको अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूले संयुक्त रुपमा कार्यालय परिसर सरसफाई गरेका हुन् । परिसरमा प्लाष्टिकजन्य फोहरहरू संकलन गरी सफा गरेको हो ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन


परिसर सरसफाई पश्चात शुभकामना आदनप्रदान कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताले अनुभुत गर्ने खालको सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । ‘हामीले काम गरीरहेका छौँ, तर जनताले स्थानीय तहबाट सेवा पाईरहेको अनुभुत गरेको छैन भने निरर्थक हुन्छ ।’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयोे, ‘जो सेवाग्राही छ, जो टार्गेट ग्रुप छ उनिहरूले सेवा पाईरहेको छ भन्ने फिलिंस आउने गरी काम गर्नु पर्छ । त्यसमा कर्मचारी साथीहरूले मध्यनजर गरी काम गर्नुहोला ।’राज्यहरूको उदयदेखि नै निजामती कर्मचारीको शुरुवात भएको उँहाकोे भनाई छ । राज्यले लिएको लक्ष र उद्देश्य प्राप्त गर्नको लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुने लामाले बताउनुभयो । जनप्रतिनिधिहरूले निति नियम निर्माण गर्ने र कर्मचारीले कार्यान्वयन गर्ने उँहाको भनाई छ ।आगामी फागुन २७ गते रोशी गाउँपालिकाको स्थापना दिवसको अवसरमा गाउँपालिकाको कर्मचारीहरू मध्येबाट कार्यसम्पादनमा उत्कृष्ठ भएका कर्मचारीलाई सम्मान गर्ने कार्ययोजना रहेको लामाले बताउनुभयो । सो सम्मानमा पर्ने गरी काम गर्न कर्मचारीहरूलाई अनुरोध गर्नुभयो ।


निजामती संघीय ऐन आउने तयारीमा रहेकै वेला सेवाको भन्दा अलि बढी सुविधाको कुरा उठाएर बिरोध उठाएको लामाले बताउनुभयो । सेवाको आधारमा सुविधा दिने भएकाले सेवा र सुविधालाई सँगै उठाउनुपर्ने लामाले बताउनुभएको छ ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले नेपाल सरकारको लक्ष पूरा गर्न निजामती सेवा दिवसले सफलता प्राप्त होस भन्ने कामना गर्नुभएको छ । ‘नेपाल सरकारको जो लक्ष छ, सुशासन कायम गर्ने, सामाजिक न्याय प्रधान गर्ने र समृद्धिको लक्ष यस दिवसले पूरा गर्न सकोस ।’ उपाध्यक्ष वाईबाले भन्नुभयो ।


संघीयता पूर्ण रुपमा लागु नभएको उपाध्यक्ष लामाले जानकारी दिनुभयो । तीन तहको सरकार बनेपनि अझै स्थानीय तहलाई पूर्णरुपमा अधिकार नदिएको उँहाको भनाई छ । स्थानीय तहलाई अझै प्रदेश र संघले लगाम लगाई रहेको उँहाले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले कार्यालय परिसरलाई सरसफाई गरी वातावरण अनुकुल बनाउनुपर्ने बताउनुभयो । सेवाप्रवाह गर्ने स्थान सफा भए मात्र काम गर्न जाँगर चल्ने उँहाको भनाई छ । त्यही कारण निजामती सेवा दिवस, अन्तराष्ट्रिय साक्षर दिवसको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको उँहाले जानकारी दिनुभयो ।
२०७६ सालमा रोशी गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको थियो । अझै सतप्रतिशत साक्षर भने भईनसकेको उँहाको भनाई छ ।
सार्वजनिक सेवामा जनप्रतिनिधि र कर्मचारी दुवै मिलेर अगाडी बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत तामाङले बताउनुभयो । जनप्रतिनिधि इलेक्टेड हुन्छ भने कर्मचारी ननईलेक्टेड हुने तर दुवै सेवाको लागि आएको उँहाको भनाई छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार तामाङले निजामती कर्मचारीले सेवाग्राहीलाई मुस्कानसहित सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । प्रहरी मेरो साथी भने जसरी नै कर्मचारी मेरो जस्तो भएर काम गर्नु पर्ने उँहाको भनाई छ । ‘कर्मचारीले मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्छ । प्रहरी मेरो सोथी भने जस्तै कर्मचारी मेरो साथी जस्तै गरी सेवाग्राहीलाई सेवा दिनुसक्नुपर्छ ।’ तामाङले भन्नुभयोे, ‘अनि मात्र जनताले गाउँ–गाउँमा सिंहदरबार आएको महशुस गर्नसक्छ ।’कर्मचारी स्थायी सरकार भएको तामाङले बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरू प्रदेश सरकार र संघ सरकारले गर्नुपर्ने र साना आयोजनाहरू संघ सरकारले गर्नुपर्नेमा प्रवक्ता तामाङले जोड दिनुभयो ।
संघीय शिक्षा ऐन ड्राफ्ट भैरहेको अवस्थमा शिक्ष नीति तयार भैसकेको र शिक्षा कार्यविधि बनाईरहेको बताउनुभयो । बन्दै गरेको शिक्षा नीतिले रोशी गाउँपालिकामा साक्षरता एक सय प्रतिशत बनाउने उनले बताउनुभयो । सो अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूको स्वास्थ्य परिक्षण पनि गरेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखाका प्राविधिकहरूले ब्लडप्रेसर, मधुमेह, तौल, मुटुको धड्कन आदि परिक्षण गरेका थिए ।
योजना शाखाका प्रमुख रामबहादुर लामाले सञ्चालन गर्नुभएकोे कार्यक्रममा प्रशासकीय अधिकृत धनबीर लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायत गाउँपालिकाका विभिन्न शाखाका शाखाप्रमुखसहि कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

Previous Post

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

Next Post

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चिसोबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन डाक्टरहरुकोअनुरोध

चिसोबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन डाक्टरहरुकोअनुरोध

शुक्रबार, मंसिर २८, २०८१
काभ्रे–२ (क) मा गठबन्धनका उमेद्वार लक्ष्मण लम्साल विजयी

काभ्रे–२ (क) मा गठबन्धनका उमेद्वार लक्ष्मण लम्साल विजयी

बिहिबार, मंसिर ८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.