Wednesday, December 17, 2025
Date
बुध, पुस २, २०८२
Wed, December 17, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य रिता कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।
आज शुक्रबार मौलिक संस्कृतिलाई जोगाऔं, भड्किलो विकृतिलाई रोकौं भन्ने मूल नाराका साथमा रोशी गाउँपालिका महिला विकास तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विविधतापूर्ण समाजको विभिन्न जातजातिको संस्कार संस्कृति गाउँपालिकाले संरक्षण गर्नु पर्ने बताउनुभयो । सोही अनुसार गाउँपालिकाले तिज बिशेष कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । सबै जाति समुदायको संस्कार संस्कृतिलाई जगेर्ना गर्ने गाउँपालिकाको नीति रहेको पनि लामाले बताउनुभयो । गाउँपालिका भित्रको सबै जाती समुदायको धर्म संस्कार संस्कृतिलाई सहिष्णुतापूर्वक मनाउनु पर्ने उँहाको भनाई छ ।

You might also like

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते


पछिल्लो समय तिज भड्कीलो भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताउनुभयो । पहिला पहिला तिज गितबाट सन्देश दिने गरेकोमा अहिले भड्कीलो तरिकाले मान्दै आएको बताउनुभयो । भड्कीलो हैन मौलिक संस्कृतिलाई संरक्षण गर्दै संयमतापूर्वक तिज मनाउनु पर्छ भन्ने सन्देश दिनको लागि पनि तिज कार्यक्रमको आयोजना गरेको वाईबाले जानकारी दिनुभयो ।


‘तिजको नाममा बिकृति भित्रीएको छ । नेपाली गित हैन हिन्दी गित बजाएर भड्कीलो नाचहरू आईरकेको छ ।’ उपाध्यक्ष वाईबाले भन्नुभयो , ‘त्यसलाई रोक्नु पर्छ । हाम्रो परम्परालाई निरन्तरता दिनुपर्छ त्यसकैको लागि पनि आजको तिज कार्यक्रमको आयोजना गरेका हौँ ।’
बिक्रिती तर्फ उन्मुख तिज रोशीमा संयमित तरिकाले मनाएकोमा आफूलाई खुसी लागेको रोशी–६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटीले बताउनुभयो ।


सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबीर लामा लगायत गाउँपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी र स्थानीय महिलाहरूको उपस्थिति रहेका थिए ।

Previous Post

रोशी गाउँपालिकाद्वारा विद्यालयहरूलाई कम्प्युटर वितरण

Next Post

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

RadioRoshi

RadioRoshi

Related Posts

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

by RadioRoshi
बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
Next Post
बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रोशीका ५९ बर्षीय तामाङ पक्राउ

ड्युटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रोशीका तामाङ पक्राउ

सोमवार, मंसिर १८, २०८०
नमोबुद्ध–३ मा अवस्थित श्रीकृष्ण आविका अबकास प्राप्त प्रधानाध्यापकको विदाइ

नमोबुद्ध–३ मा अवस्थित श्रीकृष्ण आविका अबकास प्राप्त प्रधानाध्यापकको विदाइ

सोमवार, भदौ १०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.