Monday, October 27, 2025
Date
सोम, कार्तिक ११, २०८२
Mon, October 27, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरू

RadioRoshi by RadioRoshi
शनिबार, अशोज १३, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आजबाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरू
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरू भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

You might also like

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

Previous Post

सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति

Next Post

एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान

RadioRoshi

RadioRoshi

Related Posts

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

by RadioRoshi
शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

by RadioRoshi
शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
Next Post
एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान

एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • Geet 5:00 pm - 6:00 pm

Recommended

भोलि नमोबुद्ध नगरपालिकामा स्थानीय विदा

भोलि नमोबुद्ध नगरपालिकामा स्थानीय विदा

आइतवार, मंसिर १०, २०८०
दोलखाको भटमासेमा मलामी सवार गाडी दुर्घटना, १८ जना घाइते

दोलखाको भटमासेमा मलामी सवार गाडी दुर्घटना, १८ जना घाइते

बुधबार, जेष्ठ २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.