Tuesday, March 24, 2026
Date
मङ्ल, चैत्र १०, २०८२
Tue, March 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेका चार पालिकाद्वारा पर्यटन र भौतिक बिकासका लागि संयुक्त प्रयास गर्ने

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
काभ्रेका चार पालिकाद्वारा पर्यटन र भौतिक बिकासका लागि संयुक्त प्रयास गर्ने
600
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रेका चार पालिका रोशी, महाभारत, खानीखोला र बेथानचोक गाउँपालिकाले भौतिक र पर्यटन विकासका लागी संयुक्त प्रयास गर्ने भएका छन। सिमाना जोडिएको यी चार पालिकाको सीमा क्षेत्रमा पर्यटकीय स्थलहरू रहेकाले त्यसको विकासका लागि चारै पालिकाले संयुक्त पहलकदमी गर्ने भएका हुन् ।
बुधबार रोशी गाउँपालिकाको सभाहलमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा अन्तरपालिका बैठक बसी सो निर्णय गरेका हुन्। बैठकले पर्यटन पूर्वाधार, भौतिक पूर्वाधार, विपत् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, साझा प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनको विषयमा चार पालिकाबीच साझेदारी रूपमा के गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको थियो ।
मानव स्वास्थ्य तथा पशुजन्य विपत् तथा अन्य प्रकारका प्रकोपहरूको पहिचान गरी सोको न्यूनीकरण तथा व्यवस्थापनका लागि चारवटै पालिकाले एकीकृत कार्ययोजना बनाई अगाडि बढ्ने, चारवटै पालिकाको भौगोलिक साँध–सिमानाका सम्बन्धमा उत्पन्न असमझदारीहरुको पहिचान गरी सहअस्तित्वको भावनाअनुरूप एक–आपसमा समन्वय, सहकार्य र समझदारीपूर्वक समाधानका लागि पहल गर्नेजस्ता निर्णय भएको लामाले बताउनुभयो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको अन्तरपालिका समन्वय बैठकमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपाकिाका उपाध्यक्ष मिमबहादुर वाइबा ज्वाला, खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, प्रवक्ता वसन्तकुमार तामाङ, बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिना, बेथानचोक– २ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिना, रोशी गाउँपालिकाका योजना शाखा प्रमुख राम लामालगायतको उपस्थिति रहेको थियो ।

You might also like

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

Previous Post

तिहारमा ढकमक्क सयपत्रीले सजिएको जनक मा वि

Next Post

जिसस काभ्रेको आयोजनामा काभ्रेका तीन पालिकाको त्रैमासिक समिक्षा सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

by RadioRoshi
मङ्लबार, चैत्र १०, २०८२
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
जिसस काभ्रेको आयोजनामा काभ्रेका तीन पालिकाको त्रैमासिक समिक्षा सम्पन्न

जिसस काभ्रेको आयोजनामा काभ्रेका तीन पालिकाको त्रैमासिक समिक्षा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

मङ्लबार, फाल्गुन २२, २०८०
धरहरा क्षेत्रमा आजदेखि निःशुल्क पार्किङ सेवा

धरहरा क्षेत्रमा आजदेखि निःशुल्क पार्किङ सेवा

आइतवार, माघ १४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

मङ्लबार, चैत्र १०, २०८२
रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.