Wednesday, March 4, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जिसस काभ्रेको आयोजनामा काभ्रेका तीन पालिकाको त्रैमासिक समिक्षा सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, कार्तिक १६, २०८०
in प्रदेश खबर
0
जिसस काभ्रेको आयोजनामा काभ्रेका तीन पालिकाको त्रैमासिक समिक्षा सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काभ्रे जिल्लाको तीन वटा पालिकाको त्रैमासिक समिक्षा सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाको सभाहलमा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०–८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो ।
रोशी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ र तेमाल गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र नमोबुद्ध नगरपालिकाको तर्फबाट योजना अधिकृत विष्णुकुमार अधिकारीले समिक्षा प्रस्तुती गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख,उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख, वडाअध्यक्ष, सञ्चारकर्मी एवम् कर्मचारीको उपस्थिती थियो ।

You might also like

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

Previous Post

काभ्रेका चार पालिकाद्वारा पर्यटन र भौतिक बिकासका लागि संयुक्त प्रयास गर्ने

Next Post

पाँचखालमा आगलागी हुँदा चारवटा कपडा पसल पूर्णरुपमा नष्ठ

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
प्रदेश खबर

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
Next Post
पाँचखालमा आगलागी हुँदा चारवटा कपडा पसल पूर्णरुपमा नष्ठ

पाँचखालमा आगलागी हुँदा चारवटा कपडा पसल पूर्णरुपमा नष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै

दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै

मङ्लबार, कार्तिक ६, २०८१
तेमालमा एक दिने पोषण विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

तेमालमा एक दिने पोषण विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिहिबार, जेष्ठ ४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.