Saturday, March 14, 2026
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रजबासमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४६ जना लाभान्वित

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रजबासमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४६ जना लाभान्वित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर आज सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् ।
ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल, प्रसुतीतथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाटी रोग, आँखा परिक्षण तथा उपचार, दन्त रोग, इसिजी सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याव सेवा पाएका थिए ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

आयोजकका अनुसार प्रसुती तथा स्त्री रोगमा ५७ जना, बाल रोगमा ४६ जना, हाडजोर्नी तथा नशा रोगमा १९५ जना, नाककान घाटी रोगमा ५८ जना, आँखा रोगमा ३७४ जना, दन्त रोगमा ८१ जना, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा १९६ जना र शल्यक्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । शल्यक्रिया नै गर्नुपर्ने ४१ जना बिरामीको पहिचान भएको आयोजकले जनाएको छ । जसमा अर्थाेपेडिकका बिरामी ९ जना, नाक, कान घाटीका बिरामी ७ जना, सर्जरीका २२ जना गरी ४१ जनाको थपउपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।
ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले निःशुल्क स्वास्थ्य शिविरका लागि ग्रामिण भेग रोजेर रजबासमा आएकोमा आयोजक र प्रबिधिक टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ। निःशुल्क स्वास्थ्य शिविर गरेर आफ्नो नागरिकको स्वास्थ्य उपचार गरेर पालिकाको आर्थिक भार जोगाईदिएकोमा पनि अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभयो ।

रोशीका नागरिकहरूको स्वास्थ्य उपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उँहाको भनाई छ । रोशीको नागरिकको स्वास्थ्यमा ध्यान दिएर ५८ सय घरपरिवार मध्ये २१ घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा गरेको लामाले बताउनुभयो । आगामी दिनमा त्यो संख्यालाई बढाउदै लाने उँहाको भनाई छ ।
ग्रामिण भेगका मानिसको स्वास्थ्य उपचारमा संलग्नता हुन पाएकोमा खुसी लागेको काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालका डा. रोशन ओझाले बउनुभयो । सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसत गर्दै आएकोमा स्वास्थ्यको पहँचबाट टाढा रहेका मानिसको उपचारमा खटिन पाएकोमा आफुलाई भाग्यमानी सम्झेको उँहाको भनाई छ ।
स्वास्थ्य उपचारको लागि टाढा पुग्नु पर्नेमा गाउँमै डाक्टर सहितको टोली आएर स्वास्थ्य सेवा दिएकोमा स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । यसले स्वास्थ्य लाभ त भयो नै आर्थिक पनि बचेको स्थानीयहरुले बताएका छन् ।

Previous Post

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

Next Post

महिला विकास कार्यक्रमको सामाजिक परिक्षण

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post

महिला विकास कार्यक्रमको सामाजिक परिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लोकतान्त्रिक आदिवासी जनजातिद्वारा रोशी गाउँपालिकालाई ५ लाख सहयोग

लोकतान्त्रिक आदिवासी जनजातिद्वारा रोशी गाउँपालिकालाई ५ लाख सहयोग

मङ्लबार, अशोज २२, २०८१
नेपाली कांग्रेस काभ्रेले साँस्कृतिक कार्यक्रम सहित तीज पर्व मनाउने

नेपाली कांग्रेस काभ्रेले साँस्कृतिक कार्यक्रम सहित तीज पर्व मनाउने

शनिबार, भदौ ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.