Wednesday, July 8, 2026
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालमा फागुन ७ गतेदेखि “प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१” हुँदै

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन १, २०८१
in Roshi Khabar E-Paper, खेलकुद
0
तेमालमा फागुन ७ गतेदेखि “प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१” हुँदै
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि फागुन ७ गतेदेखि १० गतेसम्म गाउँपालिकाको पोखरी नारायणस्थान खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।

You might also like

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

संविधान सभा सदस्य तथा बागमती प्रदेश सरकारका पूर्व खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाको प्रमुख आतिथ्यतामा बिहान ११ बजे प्रतियोगिताको उद्घाटन गरिने तय भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार नगद एक लाख पच्चीस हजार, कप, शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

त्यसैगरी द्वितीय हुने टिमले नगद पचहत्तर हजार, कप शिल्ड, मेडल, प्रमाणपत्र, तृतीय हुने टिमले नगद पचास हजार, कप शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यसैगरी चौथो हुने टिमले नगद पच्चीस हजार, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा सम्पूर्ण खेलप्रेमी, खेलाडी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, सुरक्षकर्मी पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुमा उपस्थितिको लागि गाउँपालिकाले अनुरोध गरेको छ ।

Previous Post

रोशीमा सुरक्षित कार्यस्थल, लैङ्गिक हिंसा तथा जातिय छुवाछुत सम्बन्धी अन्तरक्रिया

Next Post

कार्यसम्पादन मूल्यांकनमा रोशी गाउँपालिका जिल्लाभरीमा तेस्रो र गाउँपालिका मध्यमा पहिलो

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Next Post
कार्यसम्पादन मूल्यांकनमा रोशी गाउँपालिका जिल्लाभरीमा तेस्रो र गाउँपालिका मध्यमा पहिलो

कार्यसम्पादन मूल्यांकनमा रोशी गाउँपालिका जिल्लाभरीमा तेस्रो र गाउँपालिका मध्यमा पहिलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गणजित बल (मनिष) को अध्यक्षतामा रोशी उद्योग वाणिज्य संघ गठन

गणजित बल (मनिष) को अध्यक्षतामा रोशी उद्योग वाणिज्य संघ गठन

आइतवार, बैशाख १६, २०८१
पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

सोमवार, असार १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.