Thursday, December 11, 2025
Date
बिहि, मंसिर २६, २०८२
Thu, December 11, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

कार्यसम्पादन मूल्यांकनमा रोशी गाउँपालिका जिल्लाभरीमा तेस्रो र गाउँपालिका मध्यमा पहिलो

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन २, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
कार्यसम्पादन मूल्यांकनमा रोशी गाउँपालिका जिल्लाभरीमा तेस्रो र गाउँपालिका मध्यमा पहिलो
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा काभ्रे जिल्लामा रोशी गाउँपालिका जिल्लाभरीमा तेस्रो र गाउँपालिका मध्यमा पहिलो बनेको छ । वित्त आयोगले आर्थिक वर्ष ०८०÷८१ को स्थानीय तहको कार्य सम्पादन मूल्यांकन नतिजा माघ ३० गते सार्वजनिक गरेको थियो ।

You might also like

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

नतिजा अनुसार काभ्रे जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेर जिल्लामा पहिलो भएको छ । बनेपा नगरपालिकाले ७८ अंक प्राप्त गरेको छ । त्यसरी नै पनौती नगरपालिकाले ७३ अंक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी विभिन्न १७ सूचकका आधारमा गरिएको मूल्यांकनमा रोशी गाउँपालिका काभ्रे जिल्लाभरीमै तेस्रो र गाउँपालिका मध्यमा पहिलो भएको छ । रोशी गाउँपालिकाले ७० दशमलव १ अंक प्राप्त गरेको छ ।

त्यसरी नै धुलिखेल नगरपालिकाले ६९.३ अंक, खानिखोला गाउँपालिकाले ६२.३ अंक, महाभारत गाउँपालिकाले ६१.१ अंक, बेथानचोक गाउँपालिकाले ६०.९ अंक, मण्डनदेउपुर नगरपालिकाले ५७.७ अंक, पाँचखाल नगरपालिकाले ५७.६ अंक, नमोबुद्ध नगरपालिकाले ५६.३ अंक, भूम्लु गाउँपालिकाले ५५.४ अंक, तेमाल गाउँपालिकाले ५३.१ अंक र चौरीदेउराली गाउँपालिकाले ५२.९ अंक प्राप्त गरेका थिए ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।

Previous Post

तेमालमा फागुन ७ गतेदेखि “प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१” हुँदै

Next Post

तेमाल–२ को वडा कार्यालय उद्घाटनमा २७० जना जेष्ठ नागरिकरूलाई सम्मान

RadioRoshi

RadioRoshi

Related Posts

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

by RadioRoshi
आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

by RadioRoshi
शुक्रबार, मंसिर १३, २०८२
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

by RadioRoshi
मङ्लबार, मंसिर १०, २०८२
Next Post
तेमाल–२ को वडा कार्यालय उद्घाटनमा २७० जना जेष्ठ नागरिकरूलाई सम्मान

तेमाल–२ को वडा कार्यालय उद्घाटनमा २७० जना जेष्ठ नागरिकरूलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमाल गाउँ सभाको १२औं अधिवेशन सम्पन्न, यी हुन् गाउँपालिकाको ६ महिने उपलब्धीहरु

तेमाल गाउँ सभाको १२औं अधिवेशन सम्पन्न, यी हुन् गाउँपालिकाको ६ महिने उपलब्धीहरु

बिहिबार, माघ २६, २०७९
ठेकेदार संगको मुद्धा र काममा ढिलासुस्ती हुँदा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अलपत्र

ठेकेदार संगको मुद्धा र काममा ढिलासुस्ती हुँदा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अलपत्र

बुधबार, अशोज ३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
Roshi Khabar E-Paper

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

आइतवार, मंसिर १५, २०८२
एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै
Roshi Khabar E-Paper

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

आइतवार, मंसिर १५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन
Roshi Khabar E-Paper

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

शुक्रबार, मंसिर १३, २०८२
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

आइतवार, मंसिर ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.