Friday, July 3, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमाल–२ को वडा कार्यालय उद्घाटनमा २७० जना जेष्ठ नागरिकरूलाई सम्मान

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन २, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, स्थानीय तह
0
तेमाल–२ को वडा कार्यालय उद्घाटनमा २७० जना जेष्ठ नागरिकरूलाई सम्मान
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवन उद्घाटनको अवसरमा २७० जना जेष्ठ नागरिकरूलाई सम्मान गरीएको छ । हिजो (विहिबार) प्रतिनिधि सभा सदस्य तथा पूर्व ऊर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) को प्रमुख आतिथ्यतामा वडा कार्यालय भवनको उद्घाटन गरीएको थियो।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा ६८ वर्ष उमेर माथिका २७० जना जेष्ठ नागरिकरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि दोङ, विशिष्ट अतिथिहरू गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष थोकरले जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्नुहुदै वडा अध्यक्ष देवराज तामाङले कार्यक्रम सम्पन्न गर्न सहयोग गरेकोमा प्रमुख आतिथ्य दोङ र विशिष्ट अतिथिहरू गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लगायत उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । वडा कार्यालय भवनको उद्घाटनले यस क्षेत्रको प्रशासनिक कार्यसम्पादनलाई थप सजिलो र प्रभावकारी बनाउन सहज हुने बिश्वास लिईएको छ ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व ऊर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व वडा अध्यक्ष तेमालसिं तामाङ, पत्रकार, शिक्षक, कलाकार, विद्यार्थी, समाजसेवी ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।

Previous Post

कार्यसम्पादन मूल्यांकनमा रोशी गाउँपालिका जिल्लाभरीमा तेस्रो र गाउँपालिका मध्यमा पहिलो

Next Post

डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा काभ्रेका २ जना पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा काभ्रेका २ जना पक्राउ

डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा काभ्रेका २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पाँचखालमा बागमती प्रदेश स्तरीय तेश्रो बृहत्त स्काउट क्याम्प शुरु

पाँचखालमा बागमती प्रदेश स्तरीय तेश्रो बृहत स्काउट क्याम्प शुरु

शुक्रबार, जेष्ठ १८, २०८१
स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई

स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.