Sunday, June 14, 2026
Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

महिला विकास कार्यक्रमको सामाजिक परिक्षण

RadioRoshi by RadioRoshi
शुक्रबार, मंसिर २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले महिलाहरू आर्थिक रुपमा सक्षम भयो भने मात्र हिंसाका घटनामा कमी आउने बताउनुभयो । उहाँले सामाजिक परिचालनका माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन जोड दिँदै स्थानीय सरकारसँग मिलेर महिला विकास कार्यक्रमलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमलाई अलपत्र छोड्न नहुने उल्लेख गर्दै उहाँले संस्थासँग मिलेर काम गर्न सकिने कुरामा जोड दिनुभयो । महिला शक्ति विकास केन्द्रले मंसिर २६ गतेदेखी मंसिर २९ गतेसम्म कार्यक्रम संचालित स्थानमा गरेको सामाजिक परिक्षणका क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।
धुलिखेल नगर उपप्रमुख निराजन जंगमले महिला विकास कार्यक्रमलाई स्थानीय सरकारसँग समन्वय गरी निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारीले महिलाहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा सशक्त बनाउने महिला विकास कार्यक्रम अनुकरणिय रहेकाले स्थानीय सरकारबाट निरन्तरता दिइने बताउनुभयो ।
पाँचखाल नगरपालिका ८ कि कार्यवाहक वडाध्यक्ष सरस्वती फैजुले कार्यक्रमले महिलाहरूमा परिवर्तन ल्याएको बताउनुभयो । कार्यक्रमहरूमा सम्वन्धित वडाका वडाध्यक्षहरू, महिला सदस्य, कर्मचारी, संघ संस्थाका प्रतिनिधि र गाउँ महिला समूहका सदस्यहरूले कार्यक्रमबाट महिलाहरूमा परिवर्तन ल्याएको उल्लेख गरेका थिए ।
महिला शक्ति विकास केन्द्रले स्वतन्त्र पहिचान बनाएका व्यक्ति वा संस्थाबाट आफ्नो क्रियाकलापको सामाजिक परिक्षण गराँउदै आएको छ । काभ्रेपलाञ्चोक जिल्लामा संचालित कार्यक्रमको सामाजिक परिक्षण गर्दै मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले कार्यक्रमका असल अभ्यास र उपलव्धीलाई प्रचार–प्रसार गर्न, समूहका अगुवाहरूलाई सूचना प्रविधि, प्रतिवेदन लेखन जस्ता आवश्यक तालिम संचालन गर्न र स्थानीय सरकारको सहयोगमा कार्यक्रमलाई निरन्तरता र विस्तार गर्न सुझाउनु भएको छ । कार्यक्रमबाट महिलाहरूले जिम्मेवारी पाएमा तोकिएकै समयमा सजिलै काम सम्पन्न गर्नसक्ने र सानो उपलव्धीले पनि परिवार र समाजमा खुशी ल्याउन सक्ने कुरा कार्यक्रमबाट सिकिएको बताउनु भयो । लैगिक समानताका मुद्दा महिलाका मात्र मुद्दा नभएकाले आधारभुत आवश्यकता मात्र पुरा हुने हो भने महिलाहरुले परिवर्तन ल्याउन सक्ने कुरा कार्यक्रमहरूमा जोड दिइयो ।
महिला शतिm विकास केन्द्र नेपालले स्थापना कालदेखी महिला नेतृत्व विकासको परियोजनामा काम गरिरहेको छ । जिल्लाको धुलिखेल, पाँचखाल, बनेपा नपा र बेथानचोक गाउँपालिकामा २०६६ सालदेखी समूहमार्फत कार्यक्रम संचालन गर्दै आएको छ । २०७५ सालदेखी कार्यक्षेत्र विस्तार गरी यस संस्थाले धुलिखेल नपा–८, बनेपा नपा–१०, पाँचखाल नपा–८ र बेथानचोक गाउँपालिका–२ मा महिला विकास कार्यक्रम संचालन गर्दै आएको छ । २०६४ सालमा काठमाडौंमा स्थापना भएको यस संस्था हाल १२ जिल्लाका १५ नगरपालिकाको २२ र १८ गाउँपालिकाको २२ गरी ४४ वटा वडामा कार्यरत छ ।
महिला शक्तिले सामाजिक परिचालनको माध्यमबाट सचेतना, कमजोर महिलालाई सहयोग, अन्र्तक्रिया, प्रतियोगिता, तालिम, पुरस्कार र आफ्ना कार्यक्रमको सामाजिक परिक्षण गर्दै आएको छ । लैंगिक समानता, हिंसा न्युनिकरण, जलबायु परिवर्तन, महिला अधिकार, नागरिक शिक्षा, सम्भावित महिला नेतृहरूको सिप विकास, सुशासन, गाउँ महिला समूहको निमार्ण र परिचालन गरिरहेको छ ।
संस्थाले विगत २ वर्षमा महिला सशक्तिकरणका लागि २४ लाख ४६ हजार सातसय ९२ रुपैया खर्च गरेको छ । यी कार्यक्रमहरूमा २ सय ३५ दलित, ८ सय २१ जना जनजातिसहित दुईहजार तीनसय ४१ जना लाभान्नित भएका छन् ।
महिला शक्ति विकास केन्द्र नेपालको कोर लिडर गोमा गोलेको अध्यक्षतामा भएका कार्यक्रममा क्षेत्रीय संयोजक सिर्जना प्याकुरेलले स्वागत मन्तव्य, कोर लिडर कुसुम दुलाल, निर्मला थापा र जुनियर कोर डिर राधाकुमारी श्रेष्ठले संस्थाले गरेका गतिविधिका विषयमा आफ्ना भनाई राख्नुभएको थियो । पाँचखाल, बनेपा, धुलिखेल र बेथानचोकमा भएका कार्यक्रममा ७७ जना महिलासहित ९० जनाको सहभागिता थियो ।
आयआर्जन र समूह परिचालन कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा ३१ वटा महिला समूह गठन भई ८६ लाख एकासी हजार आठ सय ७५ रुपैया बचत गरिएको देखिन्छ । महिलाहरूको १६ लाख ५८ हजार स्वलगानी र संस्थाको तर्फबाट १६ लाख ६० हजार ८६ रुपैया अनुदान सहयोग भएका महिला समूहहरूले ४१ लाख ९३ हजार आयआर्जन कोष र लगानीमा राखेका छन् ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

Previous Post

रजबासमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४६ जना लाभान्वित

Next Post

पेट्रोलियम पदार्थको भाउ घट्यो

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

काठमाडौँको दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

काठमाडौँको दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

शनिबार, भदौ ९, २०८०
दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै

दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै

मङ्लबार, कार्तिक ६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.