Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गर्दै रोशीले मनायो संविधान दिवस

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज ३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गर्दै रोशीले मनायो संविधान दिवस
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाएको छ । आज जिसस काभ्रेका उपप्रमुख रिमबहादुर तामाङको प्रमुख आतिथ्यता एवम् रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको सभापतित्वमा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गरीएको हो । गाउँपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा प्रमुख अतिथि तामाङ, अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तना, प्रहरी निरिक्षक कृष्ण गिरि, वडाध्यक्ष अशोक गौतम, पालिकाका कर्मचारीहरु लगायतले नेपालको झण्डोत्तलन गरेका हुन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

संविधान दिवस २०८१ को शुभकामना दिनुहुदै प्रमुख अतिथी रिमबहादुर तामाङले शाहीदहरुको बलिदानीले प्राप्त संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । साथै आवश्यकता र कमजोरीहरुलाइ पहिचाहन गरि संविधान संशोधन गर्नुपर्ने उहाँको भनाई छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताको बलिदानीबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय जनाता र स्थानीय सरकारलाई संविधानमै मजबुत बनाउदै लानुपर्ने उहाँको भनाइ छ । संविधान संशोधनको कुराहरू उठिरहेको बताउनुहुदै अध्यक्ष लामाले संविधान संशोधन गर्दै गर्दा स्थानीय तहलाई अझ मजबुत बनाउने र अझ अधिकार सम्पन्न बनाउदै लानुपर्ने बताउनुभयो । आगामी दिनमा स्थानीय तहलाइ बलियो बनाउनको लागि र संघीयतालाइ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्नको लागि संविधान पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने अध्यक्ष लामाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले २००७ साल भन्दा अगाडि रैतिका रुपमा रहेका जनाता नै संविधानले आजको समाज बनाएको बताउनुभयो । त्यसैगरी रोशी–७ का वडाध्यक्ष अशोक गौतमले राजनीतिक दल र जनताको अथक प्रयासले बनेको संविधानलाई रक्षा गर्दै पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरिक्षक कृष्ण गिरि, जनप्रतिनिधिहरु, पालिकाका शाखा प्रमुखहरू तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

संविधान दिवसको अवसरमा रोशीको विन्ध्यवासिनी माविमा दीप प्रज्वलन सहित शुभकामना आदानप्रदान

Next Post

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

काभ्रेभञ्ज्याङमा १९१ जना सवारी चालकहरुरुकोे स्वास्थ्य परिक्षण

शुक्रबार, अशोज ४, २०८१
बनेपा–११ सल्लेकी महिला पनौतीमा मृत फेला

बनेपा–११ सल्लेकी महिला पनौतीमा मृत फेला

मङ्लबार, भदौ २५, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.