Sunday, June 22, 2025
Date
आइत, असार ८, २०८२
Sun, June 22, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

धुलिखेलको होटल तथा खाद्यान्न पसल अनुगमनः अधिकांशमा फोहोर, बासी खाना र गुणस्तरहिन खाद्यन्न

RadioRoshi by RadioRoshi
आइतवार, पुस ८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
धुलिखेलको होटल तथा खाद्यान्न पसल अनुगमनः अधिकांशमा फोहोर, बासी खाना र गुणस्तरहिन खाद्यन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाकोे धुलिखेल नगरपालिकाभित्र संचालित होटल तथा खाद्यान्न पसलहरु अनुगमन गरिएको छ । धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम,सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यज्ञ वली, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मनिषा चापागाई लगायतको टोलीले बजारका होटल तथा खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो ।
अनुगमनको क्रममा अधिकांश होटल तथा खाद्यन्न पसलहरु फोहोर, बासी खाना, गुणस्तरहितन पाईएको छ । धुलिखेलमा रहेको छाप्रो होटलको भान्छा फोहोर भेटिनुको साथै बेलुकाको बासी खानालाई नयाँ चामाल थपेर पकाउने गरेको पाइएको छ । अनुगमनकै क्रममा धुलिखेलको सारथी मार्टमा म्याद नाघेको केहि खान्द्यान्न जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यक्ष वलीले जानकारी दिनुभयो । सँगैकोबर्गर हाउसको किचन सफा नभएको र बिना मापदण्ड गुणस्तरहितन रंग प्रयोग गर्ने गरेको भेटिएको खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मनिषा चापागाईले जानकारी दिनुभयो । धुलिखेल बजारका केहि होटल तथा खाद्यन्न पसलमा अनुगमनका क्रममा अधिकांश होटलहरुका भान्सा फोहोर भएको पाइएको छ ।

You might also like

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Previous Post

धुलिखेलको होटल तथा खाद्यान्न पसल अनुगमनः अधिकांशमा फोहोर, बासी खाना र गुणस्तरहिन खाद्यन्न

Next Post

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

by RadioRoshi
आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

by RadioRoshi
शनिबार, असार ७, २०८२
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Roshi Khabar E-Paper

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

by RadioRoshi
शुक्रबार, असार ६, २०८२
नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

by RadioRoshi
बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

by RadioRoshi
शनिबार, जेष्ठ ३२, २०८२
Next Post
क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

बुधबार, भदौ १३, २०८०
कांग्रेसले भूकम्प पीडितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने

कांग्रेसले भूकम्प पीडितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने

शनिबार, कार्तिक १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

आइतवार, असार ८, २०८२
बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन
Roshi Khabar E-Paper

बनेपामा सवारी दुर्घटनाः स्कुटर चालक तेमालका ज्ञान ध्वज तामाङको निधन

शनिबार, असार ७, २०८२
रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Roshi Khabar E-Paper

रोशी ७ का वडा अध्यक्ष गौतम र कबाडी व्यवसायीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

शुक्रबार, असार ६, २०८२
नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया
Roshi Khabar E-Paper

नमोबुद्दमा “स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण” विषयक अन्तरक्रिया

बुधबार, असार ४, २०८२
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

शनिबार, जेष्ठ ३२, २०८२
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

बुधबार, जेष्ठ २९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.