Sunday, July 13, 2025
Date
आइत, असार २९, २०८२
Sun, July 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ, दुई लाखभन्दा बढी रकम ठगी

RadioRoshi by RadioRoshi
शनिबार, भदौ ४, २०७९
in Roshi Khabar E-Paper, अपराध, रोशी खबर, रोशी प्रोफाईल
0
फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ, दुई लाखभन्दा बढी रकम ठगी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र भवेश राजवंशी छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालका अनुसार उनीहरुले विभिन्न व्यक्तिको फेसबुक एकाउन्ट ह्याक गरेर साथीहरुसँग समस्यामा परेको भन्दै ई–सेवामा रकम पठाउन लगाउने गरेका थिए ।
उनीहरुले एक सफ्टवेयर बनाएर फेसबुक आईडीमा विभिन्न व्यक्तिलाई ब्यूटी कन्टेस्टका लागि भोट दिनुस् भन्दै सन्देश पठाउने गरेको खुल्न आएको छ । त्यहीबेला जाने लिंकमा क्लिक गर्ने वित्तिकै प्रयोगकर्तालाई आईडी, पासवर्ड पुनः हाल्न लगाईन्थ्यो । हालसम्म उनीहरुले २५ भन्दा बढी फेसबुक एकाउन्ट ह्याक गरेर दुई लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको ढकालले बताउँनुभएको छ । । उँहाका अनुसार पक्राउ परेकाहरु कम्प्युटर साइन्स पढ्दै गरेका विद्यार्थी हुन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

You might also like

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

Previous Post

सत्तारुढ नेपाली कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

Next Post

स्वर्गीय काँग्रेस नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिदै

RadioRoshi

RadioRoshi

Related Posts

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Roshi Khabar E-Paper

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

by RadioRoshi
आइतवार, असार २९, २०८२
आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै
Roshi Khabar E-Paper

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

by RadioRoshi
आइतवार, असार २९, २०८२
बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

by RadioRoshi
शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

by RadioRoshi
बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

by RadioRoshi
मङ्लबार, असार २४, २०८२
Next Post
स्वर्गीय काँग्रेस नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिदै

स्वर्गीय काँग्रेस नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

जाजरकोटमा पहिरोले पुरिएर वडासदस्य सहित २ जना बेपत्ता

जाजरकोटमा पहिरोले पुरिएर वडासदस्य सहित २ जना बेपत्ता

आइतवार, भदौ २३, २०८१
काभ्रेमा भेटियो अंग्रेजको आक्रमणबाट उपत्यका बचाउन बनाइएको गढी

काभ्रेमा भेटियो अंग्रेजको आक्रमणबाट उपत्यका बचाउन बनाइएको गढी

शनिबार, जेष्ठ २६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Roshi Khabar E-Paper

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आइतवार, असार २९, २०८२
आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै
Roshi Khabar E-Paper

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

आइतवार, असार २९, २०८२
बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.