Sunday, November 16, 2025
Date
आइत, मंसिर १, २०८२
Sun, November 16, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध र रोशी भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण

RadioRoshi by RadioRoshi
सोमवार, पुस २३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
नमोबुद्ध र रोशी भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र उधोग बाणिज्य संघहरुको सहकार्यमा आज नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेशीमा भकुण्डेबेशी, रोशी र बिपी हाईवेमा रहेका कल कारखाना, ओैधोगिक क्षेत्र, होटल, निर्माणकार्य लगायतमा काम गर्ने श्रमिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको हो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अनिता खनाल, नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, धुलिखेल उद्योग बाणिज्य संघका महासचिव अनन्त कृष्ण श्रेष्ठ, रोशी उद्योग बाणिज्य संघका अध्यक्ष मनिस बल, उपाध्यक्ष कान्छामान लामा, महासचिव बिकास लामा लगायतको सहभागिता रहेको रोशी उद्योग बाणिज्य संघका अध्यक्ष मनिस बलले जानकारी दिनुभयो ।

You might also like

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

Previous Post

राष्ट्रिय सभा निर्वाचनः रिक्त रहेका १९ पदका लागि ५२ जनाको मनोनयन दर्ता

Next Post

नमोबुद्ध र रोशी भेगका श्रमिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

by RadioRoshi
बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Next Post
नमोबुद्ध र रोशी भेगका १०० भन्दा बढि मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण

नमोबुद्ध र रोशी भेगका श्रमिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

तेमालमा एक दिने पोषण विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

तेमालमा एक दिने पोषण विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिहिबार, जेष्ठ ४, २०८०
माओवादी केन्द्र खानीखोलाकोे वार्षिकोत्सब सम्पन्न

माओवादी केन्द्र खानीखोलाकोे वार्षिकोत्सब सम्पन्न

सोमवार, मंसिर १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मङ्लबार, कार्तिक २६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.