Sunday, September 7, 2025
Date
आइत, भदौ २२, २०८२
Sun, September 7, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

‘नेपालमा रहेका सम्पुर्ण समुदायको संकृतिलाई जोगाईराख्न आवस्यक’– अध्यक्ष लामा

RadioRoshi by RadioRoshi
शनिबार, माघ २७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
‘नेपालमा रहेका सम्पुर्ण समुदायको संकृतिलाई जोगाईराख्न आवस्यक’– अध्यक्ष लामा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले नेपालमा रहेका जाति समुदायको संस्कार संकृति सबैको साझा भएकाले त्यसलाई जोगाईराख्न पर्ने बताउनुभएको छ । आज धुलिखेल–४ बखुण्डोल स्थित बुद्धपार्कमा २८६० औँ डुग सोनाम ल्होछारको उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा उँहाले यस्तो बताउनुभएको हो । सबै जाति समुदायको संंस्कार, संस्कृति र रीतिरिवाजलाई तीनै तहको सरकारले जगेर्ना गर्नुपर्ने अध्यक्ष लामाको भनाई छ । उँहाले विभिन्न जाति समुदायको संस्कार संस्कृति नेपालीको सम्पती भएकाले त्यसको संरक्षणको जिम्मा सरकारले लिनुपर्ने र लिईरहेको बताउनुभयो । ल्होछार सबैले घर–घरमा धुमधामका साथ मनाउन अध्यक्ष लामाले शुभकामना दिनुभएको छ ।

You might also like

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

आज इन्द्रजात्रा पर्व मनाइँदै

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

Previous Post

पनौती नगरपालिकाका बिद्यार्थीलाई न्यानो कपडा वितरण

Next Post

‘नेपालमा रहेका संस्कार,संकृतिहरुलाई जोगाईराख्न आवस्यक’–अध्यक्ष लामा

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
Next Post
‘नेपालमा रहेका सम्पुर्ण समुदायको संकृतिलाई जोगाईराख्न आवस्यक’– अध्यक्ष लामा

‘नेपालमा रहेका संस्कार,संकृतिहरुलाई जोगाईराख्न आवस्यक’–अध्यक्ष लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

कृषि महोत्सवमा जनक मा.वि को स्टलः पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित अर्गानिक सामग्रीहरुको प्रदर्शनी

कृषि महोत्सवमा जनक मा.वि को स्टलःपढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित सामग्रीको प्रदर्शन

शुक्रबार, फाल्गुन ४, २०८०
नमोवुद्ध–२ बेलामा १० टन खाने तेल बोकेको ट्रक दुर्घटना

नमोवुद्ध–२ बेलामा १० टन खाने तेल बोकेको ट्रक दुर्घटना

आइतवार, बैशाख १६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

बुधबार, भदौ १८, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

बुधबार, भदौ १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.