Wednesday, December 31, 2025
Date
बुध, पुस १६, २०८२
Wed, December 31, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

RadioRoshi by RadioRoshi
शुक्रबार, चैत्र १६, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको छ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न हिजो त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको हो । उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न उक्त समिति गठन भएको हो । त्रिभुवन विश्वविद्यालयबाट जारी प्रेस विज्ञप्तिमा उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्खया तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षा शास्त्र सङ्कायतर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) का उत्तर पुस्तिका हराएको थियो । ती विषयको यही चैत २१ गते पुनः परीक्षा हुन लागेको छ ।

You might also like

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

Previous Post

भारतको मुम्बई बन्यो एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर

Next Post

काभ्रेमा बाबु, छोरी र छोरा सँगै एसईईमा

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

by RadioRoshi
आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

by RadioRoshi
आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

by RadioRoshi
आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
Next Post
काभ्रेमा बाबु, छोरी र छोरा सँगै एसईईमा

काभ्रेमा बाबु, छोरी र छोरा सँगै एसईईमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज देशका अधिकांश स्थानमा पानी पर्ने

आज देशका अधिकांश स्थानमा पानी पर्ने

मङ्लबार, भदौ २६, २०८०
कडा ८ प्रकारका रोगको निःशुल्क उपचार, तोकियो एक सय २० अस्पताल

कडा ८ प्रकारका रोगको निःशुल्क उपचार, तोकियो एक सय २० अस्पताल

बिहिबार, मंसिर १४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.