Friday, July 31, 2026
Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

गणजित बल (मनिष) को अध्यक्षतामा रोशी उद्योग वाणिज्य संघ गठन

RadioRoshi by RadioRoshi
आइतवार, बैशाख १६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
गणजित बल (मनिष) को अध्यक्षतामा रोशी उद्योग वाणिज्य संघ गठन
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन भएको छ । हिजो (शनिबार) एक कार्यक्रमको बिच गणजित बल (मनिष) को अध्यक्षतामा रोशी उद्योग वाणिज्य संघ गठन भएको हो । जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, गाउँपालिका अध्यक्ष दिनेश लामाले कार्यक्रमको उद्घाटन गरेका हुन् । गणजित बल (मनिष)को अध्यक्षतामा गठन भएको संघको प्रथम उपाध्यक्ष कान्छा मान लामा, द्वितीय उपाध्यक्ष वृक माया तामाङ, महासचिव बिकास लामा, सचिव निर्जला थापा आचार्य र कोषाध्यक्ष चन्द्रबहादुर लामा छन् । सदस्यहरुमा मञ्जु लामा, कविता रायमाझी, अमृत लामा, लक्ष्मी वाईबा, आशा लाल लामा, बिर सिं लामा रहेका छन् । जिल्ला प्रशासन कार्यालय, रोशी गाउँपालिकामा दर्ता, सुचिकृत भइसकेको उद्योग वाणिज्य संघले शनिवारबाट कटुञ्जेवेशीमा कार्यालय समेत सञ्चालनमा ल्याएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख तामाङले परम्परागत रुपमा कुनै पनि उत्पादन गर्दा त्यसले लागत समेत बढाउने भन्दै व्यवसायिकरणमा जोड दिदै युवाहरुले केही न केही उद्यम गर्नुपर्ने तर्क गर्दै उनले रोशीमा गठन भएको उद्योग वाणिज्य संघले यहाँको समृद्धीमा भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी गाउँपालिका अध्यक्ष दिनेश लामाले देशमा ठूला उद्योग स्थापना हुन नसकेको तर्क गर्दै स्थानीय तहमा कृषिमा आधारित, साना, मझौला, घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । । उत्पादन भन्दा बजारिकरणको समस्या प्रमुख देखिएको भन्दै उनले सहकार्य गर्न स्थानीय तह तयार रहेको बताए ।
रोशी उद्योग वाणिज्य संघका अध्यक्ष गणजित बल (मनिष)ले सबै पक्षको सहयोग र सहकार्यमा नै अघि बढ्ने भन्दै उनले सीप विकास तालिम, आयआर्जनका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजू, वरिष्ठ पत्रकार इश्वरी ओझा, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं १२ का अध्यक्ष वसन्तकुमार तामाङ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

नमोवुद्ध–२ बेलामा १० टन खाने तेल बोकेको ट्रक दुर्घटना

Next Post

सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

बुधबार, जेष्ठ २८, २०८२
संचालनमा नआउँदै भाँसियो काभ्रे भञ्ज्याङमा निर्माण सम्पन्न अस्पताल

संचालनमा नआउँदै भाँसियो काभ्रे भञ्ज्याङमा निर्माण सम्पन्न अस्पताल

बुधबार, साउन २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.