Sunday, March 22, 2026
Date
सोम, चैत्र ९, २०८२
Mon, March 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा बाल सञ्जालका पदाधिकारीलाई १ दिने क्षमता विकास सम्बन्धी अभिमुखीकरण

RadioRoshi by RadioRoshi
शनिबार, जेष्ठ १२, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
नमोबुद्धमा बाल सञ्जालका पदाधिकारीलाई १ दिने क्षमता विकास सम्बन्धी अभिमुखीकरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाकामा बाल सञ्जालका पदाधिकारीलाई १ दिने क्षमता विकास सम्बन्धी अभिमुखीकरण गराईएको छ । हिजो (शुक्रबार) मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सञ्जालका पदाधिकारीलाई बालअधिकार र कर्तव्य, बालमैत्री स्थानीय शासन, बाल संरक्षण, सहभागिता र क्षमता विकासका विषयमा क्षमता विकास सम्बन्धी अभिमुखीकरण गराउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुनसाङ लामाले बालमैत्री नगर बनाउनका लागि आवश्यक सबै काम गरिरहेको बताउनुभयो । उँहाले केही वडा बालमैत्री घोषणाका लागि तयार भइ सकेपनि वाँकी वडा बालमैत्रीका सूचकहरू पुरा गर्न लागि परेको बताउनुभयो । त्यसैगरी नगर प्रवक्ता समेत रहनुभएका ६ वडा नम्बर वडाका वडाध्यक्ष टिकाबहादुर केसीले बालक्लवहरूलाई समस्या र सहयोगका लागि आ–आफ्नो वडामा सम्पर्क गर्न सकिने बताउनुभयो । महिला तथा बालवालिका शाखा प्रमुख तारादेवी सुनुुवारले बालमैत्री नगर घोषणाका लागि हालसम्म भएगरेका कामहरूका विषयमा भनाई राख्नुभएको थियो ।
नमोबुद्ध नगरपालिकाका नगर बालसञ्जाल संयोजक निरज अधिकारीको संयोजनमा भएको कार्यक्रममा नगर, वडा र विद्यालयस्तका बाल समूहका वालिकासहित ३२ जनाको सहभागिता थियो ।

You might also like

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

Previous Post

मुटुमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना

Next Post

धुलिखेल–खावा सडक खण्ड भोलि पनि बन्द रहने

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
धुलिखेल–खावा सडक खण्ड भोलि पनि बन्द रहने

धुलिखेल–खावा सडक खण्ड भोलि पनि बन्द रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाईँदै

वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाईँदै

शनिबार, बैशाख २, २०८०
तेमाल गाउँपालिका वडा नम्बर ३ का १०४ घरधुरीलाई न्यानो सिरक बितरण

तेमाल गाउँपालिका वडा नम्बर ३ का १०४ घरधुरीलाई न्यानो सिरक बितरण

मङ्लबार, मंसिर ११, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.