Saturday, November 8, 2025
Date
शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थीले गरे बजार सरसफाई

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ २३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थिले गरे बजार सरसफाई
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

विश्व वातावरण दिवसको अवसरमा नमोबुद्ध नगरका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थिहरुले बजार सरसफाई गरेका छन् । नमोबुद्ध नगरपालिकाको आयोजना, जनक मावि र सब डिभिजन बन कार्यालय नमोबुद्धको सहयोगमा भकुण्डेवेशी चोकदेखि नौबिसे बजार सम्मको ‘सन्देश दिने हिसाव’ ले फाहोर संकलन गरीएको हो ।

You might also like

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

बढ्दो फोहोरमैला, वायु प्रदुषण र वातावरणमा परेको असरबारे लेखिएका प्लेकार्डसहित सहभागी जनप्रतिनिधी ,बिभिन्न बिद्यालयका बिद्यार्थिहरु एवम् विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु ले बजार परिक्रममा परेका थिए । जनक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सचेतनामूलक सडक नाटकका साथै नृत्य प्रस्तुत गरेका थिए ।

सरसफाईपछि कार्यक्रममा बोल्दै नगर प्रमुख कुनसाङ लामाले वी.पी राजमार्गको भाग समेत पर्ने भकुण्डेवेशी बजार सफा राख्ने नगरपालिकाको अभियानमा साथ दिन सबैमा अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले दिवसको अवसर पारेर आयोजित सरसफाई निरन्तरता हुने प्रतिवद्धता जनाउनुभएको छ । त्यसैगरी नगरका वातावरण अधिकृत सन्तोष काफ्लेले विगतका बर्षभन्दा फरक तरिकाले दिवस मनाउन सडक नाटक लगायतका कार्यक्रम गरिएको बताउनुभयो ।

वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नगरपालिकाको सरसफाई अभियानमा बजारका पसल, व्यापारीको सहभागिता नदेखिएको भन्दै अभियानलाई साथ दिएर सरसफाई नगरे कार्वाही, जरिवाना गर्ने चेतावनी दिनुभएको छ । सरसफाई पछि सव डिभिजन कार्यालयको सहकार्यमा जनक माध्यमिक विद्यालय परीसरमा वृक्षारोपण गरिएको थियो ।

सरसफाई कार्यक्रममा उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहितका कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, विभिन्न विद्यालयका बाललबालिकाहरुको सहभागिता रहेको थियो ।

Previous Post

विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थिले गरे बजार सरसफाई

Next Post

तोलाको १ लाख ४४ हजार पुग्यो सुनको भाउ

RadioRoshi

RadioRoshi

Related Posts

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

by RadioRoshi
शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

by RadioRoshi
शनिबार, कार्तिक १६, २०८२
Next Post
तोलाको १ लाख ४४ हजार पुग्यो सुनको भाउ

तोलाको १ लाख ४४ हजार पुग्यो सुनको भाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार कडेल गठबन्धनको पक्षमा

काभ्रे क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार कडेल गठबन्धनको पक्षमा

मङ्लबार, कार्तिक २९, २०७९
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

मङ्लबार, पुस १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण
Roshi Khabar E-Paper

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

शुक्रबार, कार्तिक १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.