Sunday, May 3, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थिले गरे बजार सरसफाई

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ २३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थिले गरे बजार सरसफाई
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

विश्व वातावरण दिवसको अवसरमा नमोबुद्ध नगरका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थिहरुले भकुण्डेबजार सरसफाई गरेका छन् । नमोबुद्ध नगरपालिकाको आयोजना, जनक मावि र सब डिभिजन बन कार्यालय नमोबुद्धको सहयोगमा भकुण्डेवेशी चोकदेखि नौबिसे बजार सम्मको ‘सन्देश दिने हिसाव’ ले फाहोर संकलन गरीएको हो ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बढ्दो फोहोरमैला, वायु प्रदुषण र वातावरणमा परेको असरबारे लेखिएका प्लेकार्डसहित सहभागी जनप्रतिनिधी ,बिभिन्न बिद्यालयका बिद्यार्थिहरु एवम् विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु ले बजार परिक्रममा परेका थिए । जनक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सचेतनामूलक सडक नाटकका साथै नृत्य प्रस्तुत गरेका थिए ।

सरसफाईपछि कार्यक्रममा बोल्दै नगर प्रमुख कुनसाङ लामाले वी.पी राजमार्गको भाग समेत पर्ने भकुण्डेवेशी बजार सफा राख्ने नगरपालिकाको अभियानमा साथ दिन सबैमा अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले दिवसको अवसर पारेर आयोजित सरसफाई निरन्तरता हुने प्रतिवद्धता जनाउनुभएको छ । त्यसैगरी नगरका वातावरण अधिकृत सन्तोष काफ्लेले विगतका बर्षभन्दा फरक तरिकाले दिवस मनाउन सडक नाटक लगायतका कार्यक्रम गरिएको बताउनुभयो ।

वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नगरपालिकाको सरसफाई अभियानमा बजारका पसल, व्यापारीको सहभागिता नदेखिएको भन्दै अभियानलाई साथ दिएर सरसफाई नगरे कार्वाही, जरिवाना गर्ने चेतावनी दिनुभएको छ । सरसफाई पछि सव डिभिजन कार्यालयको सहकार्यमा जनक माध्यमिक विद्यालय परीसरमा वृक्षारोपण गरिएको थियो ।

सरसफाई कार्यक्रममा उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहितका कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, विभिन्न विद्यालयका बाललबालिकाहरुको सहभागिता रहेको थियो ।

Previous Post

बनेपामा अरनिको र हिमाल–तराई यातायातका कर्मचारीबिच विवाद, प्रहरीकै सामुन्ने कुटाकुट

Next Post

विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थीले गरे बजार सरसफाई

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थिले गरे बजार सरसफाई

विश्व वातावरण दिवसको अवसरमा नमोबुद्धका जनप्रतिनिधी, कर्मचारी र बिद्यार्थीले गरे बजार सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः ४ जना कर्मचारी पुरस्कृत

आइतवार, फाल्गुन २७, २०८०
स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी हुमागाईं पुरस्कृत

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.