Monday, June 30, 2025
Date
सोम, असार १६, २०८२
Mon, June 30, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण

RadioRoshi by RadioRoshi
बिहिबार, असार ६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण
602
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण गरिएको छ । बागमती प्रदेशको आर्थिक सहयोग एवम् रोशी गाउँपालिका कृषि शाखाको आयोजनामा किसानहरुलाई फलफूलको बिरुवा र तरकारीको बिउ वितरण गरिएको हो । बिरुवा र बीउ वितरण सम्बन्धि आवेदन दिन आब्हान गर्दा आवेदन दिने सबै किसानहरुलाई बिरुवा र बीउ वितरण गरिएको गाउँपालिका कृषी शाखा प्रमुख समिता तामाङले बताउनुभयो ।

You might also like

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

फलफूलहरुमा सुन्तला, कागती, जुनार, एभोकाडो, दाते ओखर लगायतको बिरुवाहरु ८ सय भन्दा बढी वितरण गरेको उँहाले जानकारी दिनुभयो । त्यसैगरी १,१२० प्याकेट भन्दा धेरै प्याकेट तरकारीको बीउ वितरण गरिएको छ । किसानहरुलाई विभिन्न रोगको बिषादीसहित स्प्रेयर २० वटा र प्लास्टिक टनेल ५० थान पनि प्रदान गरिएको उँहाले बताउनुभयो । समग्रमा किसानलाई १० लाख बराबरको फलफूलको बिरुवा र तरकारीको बिउ वितरण गरिएको छ ।

बिरुवा र बीउ वितरण गर्दै गाउँपालिकाका अध्यक्ष दिनेश लामाले ‘रोशीको दृष्टि, पर्यटन र कृषि’ भन्ने नारालाइ सार्थकता दिन कृषिजन्य बिरुवा र बिउसहित सामग्री वितरण गरेको बताउनुभयो । रोशीको आत्मनिर्भरको पहिले आधार भएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम गर्दै आएको उँहाको भनाइ छ ।

Previous Post

सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन

Next Post

रोशी गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’ भएको स्थानीय तह घोषणा

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

by RadioRoshi
आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

by RadioRoshi
आइतवार, असार १५, २०८२
एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

by RadioRoshi
शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

by RadioRoshi
बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

by RadioRoshi
बुधबार, असार ११, २०८२
Next Post
रोशी गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’ भएको स्थानीय तह घोषणा

रोशी गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’ भएको स्थानीय तह घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 am - 8:00 am

Up Coming Program

  • Yoga 7:00 am - 8:00 am

Recommended

अब मेथिन्कोट अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा

अब मेथिन्कोट अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा

बिहिबार, कार्तिक १, २०८१
निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै रोशी गाउँपालिका

निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन गर्दै रोशी गाउँपालिका

आइतवार, चैत्र १७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

आइतवार, असार १५, २०८२
एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

बुधबार, असार ११, २०८२
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

मङ्लबार, असार १०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.