Sunday, January 18, 2026
Date
आइत, माघ ५, २०८२
Sun, January 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन

RadioRoshi by RadioRoshi
बिहिबार, असार ६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

चण्डेश्वरी जात्राको अन्तिम दिन रथको चुकुल प्रहारबाट मारिएका सुविन मानन्धरका आफन्तले जिल्ला अदालत काभ्रे अगाडि प्रदर्शन गरेका छन् । मृतक सुविन मानन्धरका आफन्तले हत्यारालाई आजिवन कैदको माग गर्दै अदालत अगाडि प्रदर्शन गरेका हुन् ।
गत जेठ ११ गते बनेपा नगरपालिका वडा नम्बर ८ स्थित तिनधारामा दुई समूह बिच झगडा हुँदा बनेपा–९ का २४ वर्षीय सुरज खड्गीले प्रहार गरेको रथको चुकुल (दाउरा) ले टाउकोमा लाग्दा सुविन गम्भिर घाईते बनेका थिए ।
सविनको शिरमेमोरियल अस्पताल बनेपामा उपचार हुन नसकेपछि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौँमा लगिएको थियो ।
अन्नपूर्ण अस्पतालमा उपचार गराइरहेका उनको जेठ २६ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

You might also like

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

Previous Post

रोशी ९ ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा

Next Post

रोशीका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण

RadioRoshi

RadioRoshi

Related Posts

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

by RadioRoshi
बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

by RadioRoshi
बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
Next Post
रोशीका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण

रोशीका किसानहरुलाई निःशुल्क फलफूलको बिरुवा र तरकारीको बिउ वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

रोशीका जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण

रोशीका जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण

शुक्रबार, चैत्र २४, २०७९
भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

शनिबार, जेष्ठ २५, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.