Tuesday, July 7, 2026
Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी ९ ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा

RadioRoshi by RadioRoshi
बुधबार, असार ५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशी ९ ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ९ लाई ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा गरिएको छ । आज गाउँपालिकाका अध्यक्ष दिनेस लामाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) को बिसेस आतिथ्यतामा ९ नं वडालाई ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा गरिएको हो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

९२० घरधुरी रहेको ९ नं वडामा ४ देखि १३ बर्षसम्मका ३८८ बालक र ३५३ बालिका गरी जम्मा ७४१ जना बालबालिका रहेका छन् । वडामा रहेका सबै बालबालिका विद्यालय गएको र आधारभूत तहसम्म निःशुल्क शिक्षा प्राप्त गरेको शुनिश्चितता भएपछि वडालाई ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा गरीएको वडा अध्यक्ष जनम तामाङले जानकारी दिनुभयो । वडा भित्र २ वटा मा.वि र ६ वटा प्रा.वि गरेर ८ वटा सामुदायिक बिद्यालयहरु सञ्चालनमा रहेका छन् ।

उक्त घोषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेस लामा, उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला), प्रमुख प्रसाशकिय अधिकृत राम बहादुर तामाङ, वडा अध्यक्ष जनम तामाङ, नेपाली काँग्रेस एकाई सभापति दामोदर श्रेष्ठ, वडा भित्रका ८ वटा बिद्यालयका बिब्यस अध्यक्षहरु, प्रधान्याध्यापकहरु, अविभावक, राजनीतिक दलका प्रतिनिधि लगायत शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूको उपस्थितिमा सामुहिक हस्ताक्षर गरिएको छ ।

Previous Post

दलित विद्यार्थीलाई प्राविधिक, उच्च शिक्षा र लोक सेवा पढ्न सघाउँदै रोशी गाउँपालिकाका

Next Post

सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन

सुविनको हत्यारालाई आजिवन कैदको माग गर्दै धुलिखेलमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १६, २०८२
यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने रोशीका एक सहित ५ जना पक्राउ

यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने रोशीका एक सहित ५ जना पक्राउ

शनिबार, फाल्गुन २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.