Tuesday, June 2, 2026
Date
मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

दलित विद्यार्थीलाई प्राविधिक, उच्च शिक्षा र लोक सेवा पढ्न सघाउँदै रोशी गाउँपालिकाका

RadioRoshi by RadioRoshi
बुधबार, असार ५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
दलित विद्यार्थीलाई प्राविधिक, उच्च शिक्षा र लोक सेवा पढ्न सघाउँदै रोशी गाउँपालिकाका
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले पालिका भित्रका दलित बिद्यार्थीहरुलाई प्राविधिक शिक्षा, उच्च शिक्षा र लोक सेवा तयारी कक्षाका लागि प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको छ । पालिकाले प्रोत्साहन स्वरुप प्रतिव्यक्ति ३२ हजार २ सयका दरले ६ जना बिद्यार्थीहरुलाई आर्थिक सहयोग वितरण गरेको हो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

आर्थिक सहयोग पाउने बिद्यार्थीहरुमा मंगल जनविजय माध्यामिक विद्यालयमा ३ बर्षे सिभिल इञ्जीनीयर अध्यायन गर्ने रोशी–९ का युगबहादुर दमाई रहेका छन् । उनलाई प्राविधिक शिक्षा अध्ययनका लागि आर्थिक सहयोग वितरण गरिएको हो ।

त्यसैगरी, पिपुल्स बहुमुखी क्याम्पसमा बिबिएस अध्यायनरत रोशी–१ का सुजिना विकलाई लोक सेवा तयारीका लागि, मंगलजनविजय माध्यामिक विद्यालयमा ३ बर्षे इञ्जीनीयर अध्यायनरत रोशी–११ कि शुभद्रा नेपाली, रोशी–१२ का सुजन विक, रोशी–१० का निरोज विक र रोशी–९ की रोशनी सुन्दासलाई आर्थिक सहयोग वितरण गरिएको छ ।

उत्पीडनमा परेको दलित समुदायलाई माथी उकास्नको लागि दलित बिद्यार्थीहरूको शिक्षामा प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो ।

निर्वाचित भएर आएपछि पहिलो बर्ष दलित उत्थान कार्यक्रमका लागि १२ लाख र दोस्रो बर्ष अर्थात आर्थिक बर्ष २०८०÷०८१ मा १३ लाख बजेट व्यवस्था गरेको अध्यक्ष लामाले भन्नुभयो । दलित समुदाय उत्थान कार्यक्रमका लागि पालिका स्तरीय महिला सदस्य सुनिता लामगादेको संयोजकत्वमा समिति गठन समेत गरिएको छ ।

Previous Post

भकुण्डेमा बोलेरोको ठक्करबाट पैदल यात्रु शेराब लामाको मृत्यु

Next Post

रोशी ९ ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
रोशी ९ ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा

रोशी ९ ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा’ लागू वडा घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बिहिबार, बैशाख ७, २०८०
इप्रका मंगलटारले गर्यो रोशीबाट वेवारिसे व्यक्तिको उद्दार

इप्रका मंगलटारले गर्यो रोशीबाट वेवारिसे व्यक्तिको उद्दार

मङ्लबार, फाल्गुन २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.