Tuesday, February 10, 2026
Date
मङ्ल, माघ २८, २०८२
Tue, February 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको बार्षिक प्रगति समीक्षाः आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन २५, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीको बार्षिक प्रगति समीक्षाः आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आर्थिक बर्ष २०८०÷०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको समीक्षा गरिएको हो । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा आज (शुक्रबार) गाउँपालिकाको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

You might also like

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजित रकमको ८० दशमलव ८५ प्रतिशत आर्थिक प्रगती हासिल गरेको छ भने आन्तरिक राजश्व संकलन लक्ष भन्दा बढी संकलन भएको छ । एक करोड २३ लाख ९० हजारको लक्ष राखेकोमा १ करोड ३५ लाख ४४ हजार ५ रुपैया राजश्व संकलन भएकोे प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष लामाले समृद्ध रोशी निर्माणका लागि सबै पक्ष एकजुट भएर लाग्न अनुरोध गर्नुभयो । ‘समृद्ध रोशी निर्माणमा गाउँपालिकाले मात्र केही गरौँ भनेर हुदैँन । यसमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, समाजसेवी सबै एक भएर लाग्यौँ भने समृद्ध रोशी निर्माण गर्न सक्छौँ ।’– अध्यक्ष लामाले भन्नुभयो । रोशीको स्रोत र साधनले भ्याएसम्म विकास निर्माणमा लागि परेको उहाँको भनाई छ ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले संघ र प्रदेश सरकारले सिलिङ अनुसार वित्तिय हस्तान्तरण नगरेकाले सोचे अनुसारको प्रगति हाशिल गर्न नसकेको बताउनुभयो । संघ र प्रदेश सरकारले विनियोजित रकम उपलब्ध गराएको भए सतप्रति प्रगति हासिल गर्न सक्ने उपाध्यक्ष वाईबाको भनाई छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले दुरदृष्टिको योजनाहरू बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले पालिकाको प्रगति विवरण, बिभिन्न शाखा प्रमुखहरूले बिषयगत शाखाको प्रगति विवरण र १२ वटै वडाका वडासचिवहरूले वडाको प्रगति विवरण प्रस्तुत गरेका थिए । समीक्षा कार्यक्रममा वडाअध्यक्षहरु, पालिकाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

Previous Post

सम्भावित ‘महाभुकम्प’ को पूर्वतयारी गर्न जापानका प्रधानमन्त्रीले गरे विदेश भ्रमण रद्द

Next Post

डेङ्गी र हैजाको सङ्क्रमण बढ्दोः खानपान र सरसफाइमा ध्यान दिन सुझाव

RadioRoshi

RadioRoshi

Related Posts

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
Next Post
डेङ्गी र हैजाको सङ्क्रमण बढ्दोः खानपान र सरसफाइमा ध्यान दिन सुझाव

डेङ्गी र हैजाको सङ्क्रमण बढ्दोः खानपान र सरसफाइमा ध्यान दिन सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज देशभरि नै लगातार पानी पर्ने, उच्च सतर्कता अपनाउन मौसमविद्कोे अनुरोध

आज देशभरि नै लगातार पानी पर्ने, उच्च सतर्कता अपनाउन मौसमविद्कोे अनुरोध

शुक्रबार, असार १५, २०८०
जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मंगलटारमा वृक्षारोपण

जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मंगलटारमा वृक्षारोपण

शनिबार, साउन ६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.