Saturday, August 1, 2026
Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको सिखरपुरमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिवसीय कार्यशाला सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, भदौ २०, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीको सिखरपुरमा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिवसीय कार्यशाला सम्पन्न
605
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिकाको सिखरपुरमा आत्महत्या रोकथामको लागि मानसिक स्वास्थ्य सम्बन्धि दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ । वडा नं १२ को आयोजना तथा साम्दो भविष्यको आर्थिक एवम् प्राबिधिक सहयोगमा सञ्चालन भएको दुई दिवसीय कार्यशालाको आज रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा समापन गरीएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष दिनेस लामाले नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांक बढि मात्रामा रहेकोप्रति चिन्ता ब्यक्त गर्नुभएको छ । अझ विशेष गरी युवा अवस्थाका मानिसहरुमा आत्महत्या बढ्दै गएको बताउँनुहुदै उहाँले आत्महत्याको मूल कारणमा मानसिक रोग र तनाव रहेको बताउँनुभयो । उहाँले आत्महत्या रोकथामका लागि परिवारमा कोही सदस्यले एकोहोरिने, असामान्य रुपले चिन्ता लिने जस्ता व्यवहार देखाएमा अभिभावकले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सर्बप्रथम आत्महत्याको कारण शुक्ष्म ढङ्गबाट बुझ्ने, छोराछोरीहरुको साथमा समय बिताउने, उनीहरुलाई हौशला प्रदान गर्नुपर्ने उहाँको भनाई छ । आत्महत्या रोकथामका लागि अति उपयोगी हुने मानसिक स्वास्थ्य सम्बन्धि कार्यशाला अबका दिनहरुका बाकि रहेका ११ वटै वडाहरुमा सञ्चालन गरीने अध्यक्ष लामाले बताउनुभयो ।

रोशी गाउँपालिकाभित्र बढ्दो रुपमा रहेको आत्महत्या रोकथाम तथा न्युनिकरणको लागि मानसिक स्वास्थ्य सम्बन्धि दुई दिवसीय कार्यशाला आयोजना गरीएको १२ नं वडाका वडा अध्यक्ष बसन्त कुमार तामाङले जानकारी दिनुभयो ।

कार्यशालामा मङ्गलटार प्रहरी चौकी प्रमुख कृष्ण गिरिले आत्महत्या रोकथाम सम्बन्धि कक्षा सञ्चालन गर्नुभएको थियो । कार्यशालामा वडा भित्र रहेका ५ वटै सामुदायीक बिद्यालयका शिक्षकहरु, टोलटोलका प्रतिनिधिहरु , बिन्ध्यबासीनी आधारभुत र गणेश माध्यामिक बिद्यालयका बिद्यार्थीहरु, स्वास्थ्य शाखा प्रमुख गङ्गा लाल श्रेष्ठ, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Previous Post

भकुण्डेबेशीमा भूमिडाँडा सहकारीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

Next Post

रेडियो नेपालको कार्यकारी निर्देशकमा काभ्रेका अमरध्वज लामा नियुक्त

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
रेडियो नेपालको कार्यकारी निर्देशकमा काभ्रेका अमरध्वज लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा काभ्रेका अमरध्वज लामा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सरकारका प्रतिनिधि र महावीर पुनबीच आज पनि वार्ता हुँदै

सरकारका प्रतिनिधि र महावीर पुनबीच आज पनि वार्ता हुँदै

सोमवार, बैशाख १८, २०८०
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुरु

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुरु

मङ्लबार, फाल्गुन १६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.