Thursday, April 2, 2026
Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वडाध्यक्ष श्रीदास लामाको अन्त्येष्टी, पालिकाको झन्डा ३ दिनसम्म आधा झुकाईने

RadioRoshi by RadioRoshi
सोमवार, पुस ८, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
वडाध्यक्ष श्रीदास लामाको अन्त्येष्टी, पालिकाको झन्डा ३ दिनसम्म आधा झुकाईने
658
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

उपचारको क्रममा हिजो निधन भएका रोशी गाउँपालिका– १ का वडाध्यक्ष श्रीदास लामाको अन्त्येष्टी गरीएको छ । उहाँको आज लामा परम्परा अनुसार काठमाडौंको स्वयम्भूमा पालिकाको झन्डा ओढाएर अन्त्येष्टी गरीएको हो ।

You might also like

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

वडाध्यक्ष लामाको अन्त्येष्टीमा पालिका अध्यक्ष दिनेस लामा, उपाध्यक्ष मिम मिम बहादुर वाईवा (ज्वाला) , प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद भन्तना, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, पालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, नमोबुद्ध नगरका प्रमुख कुन्साङ लामा तथा बिभिन्न राजनतिक दलका नेताहरु सहभागि भएका थिए । उहाँको निधनप्रति पालिकाले पालिकाको झन्डा ३ दिनसम्म आधा झुकाईने भएको छ । वडाध्यक्ष लामाको निधन भएको दिन हिजो, आज र भोलि गरेर ३ दिनसम्म पालिकाको झन्डा आधा झुकाईने गाउँपालिका अध्यक्ष दिनेस लामाले जानकारी दिदनुभयो ।

उहाँको निधनप्रति गाउँपालिकाले दुःख ब्यक्त गर्दै आज शोक बिदा दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले वडाध्यक्ष लामाको निधनले गाउँपालिका परिवार अत्यन्त मर्माहित भएको भन्दै गाउँपालिका क्षेत्रभित्र शोक बिदा गरिएको जानकारी दिनुभयो । त्यसैगरी जिल्ला अध्यक्ष राजन भुर्तेलले आज शोक वक्तव्य मार्फत वडाध्यक्ष लामाको निधन प्रति दुःख ब्यक्त गर्नुभएको थियो ।

वडाध्यक्ष लामाको उपचारको क्रममा हिजो अस्पतालमा निधन भएको हो । लामा विगत साढे एक वर्षदेखि उपचार गराइरहनु भएको थियो । उहाँ नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो ।

Previous Post

रोशी गाउँपालिकामा आज शोक बिदा

Next Post

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन

RadioRoshi

RadioRoshi

Related Posts

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सामुदायिक विद्यालयले कुनै पनि बहानामा शुल्क लिएको पाइए कारवाही गर्ने सरकारको चेतावनी

सामुदायिक विद्यालयले कुनै पनि बहानामा शुल्क लिएको पाइए कारवाही गर्ने सरकारको चेतावनी

बुधबार, बैशाख २७, २०८०
शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बुधबार, साउन २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.