Thursday, November 27, 2025
Date
बिहि, मंसिर १२, २०८२
Thu, November 27, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको निरीक्षण

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस ९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन गरीएको छ । हिजो सोमबार तालुक जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले प्रहरी चौकीहरुको निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।

You might also like

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

यस कार्यालय तथा मातहत प्रहरी चौकी भकुण्डेवेशी, प्रहरी चौकी कानपुर, प्रहरी चौकी पोखरी नारायणस्थान, प्रहरी चौकी कटुन्जे समेतको आन्तरिक तथा बाह्य निरीक्षण एवम् अनुगमन सँगसँगै निर्देशन प्रदान गर्नुभएको छ । यस कार्यालय मातहतका प्रहरी चौकीहरुमध्ये खहरेपाँगु प्रहरी चौकीको निरीक्षण तथा अनुगमन बाकि रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख कृष्ण गिरिले बताउनुभयो ।

निरीक्षणकै क्रममा इलाका प्रहरी कार्यालय मंगलटारमा नव स्थापित पुस्तकालय सहितको बहुउदेश्यीय हलको अवलोकन गर्नुका साथै मनसुनजन्य विपद व्यवस्थापनको क्रममा गरिएको कार्य लगायत यस कार्यालय तथा मातहत कार्यालयहरुबाट सम्पादित समग्र प्रहरी कार्य सम्बन्धमा तयार गरिएको वृत्त चित्र समेत देखाईएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख कृष्ण गिरिले बताउनुभयो । त्यस्तै सोहि क्रममा प्रहरी चौकी कानपुरको निर्माणाधिन भवनको समेत अवलोकन गरी स्थानियबासीहरुसँग अन्तरक्रिया समेत गरीएको थियो ।

निरीक्षणको क्रममा प्रहरी चौकी भकुण्डेवेशी तथा प्रहरी चौकी पोखरी नारायणस्थानको लागि प्रदत्त जग्गाहरुको समेत निरीक्षण, अवलोकन भएको छ । त्यसैगरी तेमाल गाउँपालिकाको कार्यालय समेत अवलोकन भ्रमण गरेर तेमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ लगायत जनप्रतिनिधिसँग सुरक्षा लगायतको समसामयिक विषयमा छलफल अन्तरक्रिया समेत गरीएको थियो ।

यहि असोज १०, ११ र १२ गतेको अविरल वर्षा, वाढि, पहिरोको कारण सिर्जित प्राकृतिक विपत्तिको समयमा प्रहरी कर्मचारीहरुद्वारा निर्वाह गरिएकोे भूमिका प्रति उच्च मुल्याङ्कन गर्नुहुँदै धन्यवाद व्यक्त गर्नुभएको छ । त्यस्तै तवरले सदैव नागरिक सेवामा समर्पित हुन सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई अमुल्य निर्देशन प्रदान गर्नुभएको थियो । साथै विपदका कारण क्षति पुगेको स्थानहरुको अवलोकन, भ्रमण गर्दै विपदबाट प्रभावितहरुसँग अन्तरक्रिया समेत भएको थियो ।

Previous Post

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन

Next Post

रोशी गाउँपालिकाको आयोजामा ‘समुदायमा आधारित समावेशी विकास तालिम’ सुरु

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

by RadioRoshi
मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

by RadioRoshi
आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

by RadioRoshi
शनिबार, मंसिर ७, २०८२
रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
Next Post
रोशी गाउँपालिकाको आयोजामा ‘समुदायमा आधारित समावेशी विकास तालिम’ सुरु

रोशी गाउँपालिकाको आयोजामा ‘समुदायमा आधारित समावेशी विकास तालिम’ सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको १० लाख ३७ हजार मात्रा खोप आयात

महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको १० लाख ३७ हजार मात्रा खोप आयात

शुक्रबार, असार २२, २०८०
शिखरआम्बोटेका महिला कृषकलाई करेसाबारी तरकारी खेती सम्बन्धि तालिम

शिखरआम्बोटेका महिला कृषकलाई करेसाबारी तरकारी खेती सम्बन्धि तालिम

शुक्रबार, अशोज ११, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
Roshi Khabar E-Paper

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मङ्लबार, मंसिर १०, २०८२
रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र  गुम्बा भवनको शिलान्यास
Roshi Khabar E-Paper

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

आइतवार, मंसिर ८, २०८२
Roshi Khabar E-Paper

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

शनिबार, मंसिर ७, २०८२
रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

बिहिबार, मंसिर ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.