Tuesday, March 17, 2026
Date
मङ्ल, चैत्र ३, २०८२
Tue, March 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको निरीक्षण

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस ९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन गरीएको छ । हिजो सोमबार तालुक जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले प्रहरी चौकीहरुको निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

यस कार्यालय तथा मातहत प्रहरी चौकी भकुण्डेवेशी, प्रहरी चौकी कानपुर, प्रहरी चौकी पोखरी नारायणस्थान, प्रहरी चौकी कटुन्जे समेतको आन्तरिक तथा बाह्य निरीक्षण एवम् अनुगमन सँगसँगै निर्देशन प्रदान गर्नुभएको छ । यस कार्यालय मातहतका प्रहरी चौकीहरुमध्ये खहरेपाँगु प्रहरी चौकीको निरीक्षण तथा अनुगमन बाकि रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख कृष्ण गिरिले बताउनुभयो ।

निरीक्षणकै क्रममा इलाका प्रहरी कार्यालय मंगलटारमा नव स्थापित पुस्तकालय सहितको बहुउदेश्यीय हलको अवलोकन गर्नुका साथै मनसुनजन्य विपद व्यवस्थापनको क्रममा गरिएको कार्य लगायत यस कार्यालय तथा मातहत कार्यालयहरुबाट सम्पादित समग्र प्रहरी कार्य सम्बन्धमा तयार गरिएको वृत्त चित्र समेत देखाईएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख कृष्ण गिरिले बताउनुभयो । त्यस्तै सोहि क्रममा प्रहरी चौकी कानपुरको निर्माणाधिन भवनको समेत अवलोकन गरी स्थानियबासीहरुसँग अन्तरक्रिया समेत गरीएको थियो ।

निरीक्षणको क्रममा प्रहरी चौकी भकुण्डेवेशी तथा प्रहरी चौकी पोखरी नारायणस्थानको लागि प्रदत्त जग्गाहरुको समेत निरीक्षण, अवलोकन भएको छ । त्यसैगरी तेमाल गाउँपालिकाको कार्यालय समेत अवलोकन भ्रमण गरेर तेमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ लगायत जनप्रतिनिधिसँग सुरक्षा लगायतको समसामयिक विषयमा छलफल अन्तरक्रिया समेत गरीएको थियो ।

यहि असोज १०, ११ र १२ गतेको अविरल वर्षा, वाढि, पहिरोको कारण सिर्जित प्राकृतिक विपत्तिको समयमा प्रहरी कर्मचारीहरुद्वारा निर्वाह गरिएकोे भूमिका प्रति उच्च मुल्याङ्कन गर्नुहुँदै धन्यवाद व्यक्त गर्नुभएको छ । त्यस्तै तवरले सदैव नागरिक सेवामा समर्पित हुन सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई अमुल्य निर्देशन प्रदान गर्नुभएको थियो । साथै विपदका कारण क्षति पुगेको स्थानहरुको अवलोकन, भ्रमण गर्दै विपदबाट प्रभावितहरुसँग अन्तरक्रिया समेत भएको थियो ।

Previous Post

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन

Next Post

रोशी गाउँपालिकाको आयोजामा ‘समुदायमा आधारित समावेशी विकास तालिम’ सुरु

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
रोशी गाउँपालिकाको आयोजामा ‘समुदायमा आधारित समावेशी विकास तालिम’ सुरु

रोशी गाउँपालिकाको आयोजामा ‘समुदायमा आधारित समावेशी विकास तालिम’ सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने

काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने

बिहिबार, जेष्ठ १७, २०८१
नमोबुद्ध– ७ मा अवस्थित नव प्रतिभा अङ्ग्रेजी मा.वि मा खेलकुद सप्ताह सुरु

नमोबुद्ध– ७ मा अवस्थित नव प्रतिभा अङ्ग्रेजी मा.वि मा खेलकुद सप्ताह सुरु

आइतवार, पुस २१, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.