Tuesday, April 7, 2026
Date
मङ्ल, चैत्र २४, २०८२
Tue, April 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

RadioRoshi by RadioRoshi
शनिबार, पुस २०, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, शिक्षा, स्थानीय खबर
0
अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोटरी क्लव अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरेको छ ।

You might also like

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

आइसिडी नेपाल समेतको सहयोगमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट), न्यानो कपडा (स्वेटर, टोपी), झोला, स्टेसनरी, खानेपानी बोक्ने बोत्तल, साबुन, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेका हुन् ।

रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिना, पूर्व अध्यक्षहरु रघुनाथ घिमिरे, रामप्यारी बज्राचार्य, सुर्यप्रभा शाक्य, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य, सहकोषाध्यक्ष महेश कायस्थ, आइसिडी नेपालका सचिव विलबहादुर श्रेष्ठ, डा. विप्लप अधिकारी, भीमप्रसाद बञ्जारासहितको टोली सहयोग सामाग्री लिएर विद्यालय पुगेका थिए ।

नमोबुद्ध नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जनुबहादुर कार्की र त्यहाँ उपस्थित रोटरीयनहरुले सहयोग हस्तान्तरण गरेका थिए ।

नमोबुद्ध नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जनुबहादुर कार्कीले ग्रामिण भेगका विद्यालयमा अनेक खालका आवश्यकता र अभाव हुनाले आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुर्दै सामाजिक संघसंस्थालाई पनि सहयोगको आव्हान गर्नुभयो ।

रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिनाले क्लवका सदस्यहरुबाट उठेको रकमबाट रोटरीले सहयोग गर्ने गरेको भन्दै पढाई छोड्ने बालबालिकालाई विद्यालय फर्काउन र अध्ययनरत बालबालिकालाई विद्यालयमा नै टिकाउन यस्ता सहयोग निरन्तर रहने बताउनुभयो ।

Previous Post

‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा

Next Post

एमाले नमोबुद्ध नगर कमिटीको अध्यक्षमा गणेश मोक्तान सर्वसम्मत निर्वाचित

RadioRoshi

RadioRoshi

Related Posts

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
Next Post
एमाले नमोबुद्ध नगर कमिटीको अध्यक्षमा गणेश मोक्तान सर्वसम्मत निर्वाचित

एमाले नमोबुद्ध नगर कमिटीको अध्यक्षमा गणेश मोक्तान सर्वसम्मत निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेल नगरका ६९ जना स्वयंसेविका सम्मानीत

धुलिखेल नगरका ६९ जना स्वयंसेविका सम्मानीत

मङ्लबार, मंसिर १९, २०८०
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

बुधबार, भदौ १८, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.