Wednesday, June 3, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा

RadioRoshi by RadioRoshi
बुधबार, पुस १७, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
‘रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिन्छ’– अध्यक्ष लामा
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाका नागरिकहरु शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिने बताउनुभएको छ । हिजो (मंगलबार) रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या माद्यामिक विद्यालयको ७५औं बार्षिकोत्सवमा अध्यक्ष लामाले यस्तो बताउनुभएको हो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

अध्यक्ष लामाले पञ्चकन्या माद्यामिक विद्यालय डाडापारी क्षेत्रको शैक्षिक बिकासमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । तत्कालीन समयमा डाडापारी क्षेत्रको १० गाउँ बिकास समितिको अधिकाङ्स क्षेत्रलाइ यहि विद्यालयले शैक्षिक योगदान दिएको उहाँकोे भनाइ छ । रोशीका नागरिक शिक्षित भएमा मात्र समृद्ध रोशी निर्माण गर्न सकिने बताउनुहुदै गाउँपालिकाले शैक्षिक क्षेत्रलाई महत्वका साथ कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।

विद्यार्थीहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर नराखी लाग्न शिक्षकहरुलाइ अनुरोध गर्नुहुदै गाउँपालिकाले विद्यालयलाइ गर्नुपर्ने सहयोग सदैव गर्ने कुरामा गाउँपालिका अध्यक्ष लामाले जोड दिनुभयो ।

हिजो (मंगलबार) पूर्वमन्त्री समेत रहनुभएका बागमती प्रदेश सभा सदस्य तिर्थ लामाको प्रमुख आतिथ्यतामा विद्यालयको ७५औं बार्षिकोत्सव सम्पन्न भएको थियो । प्रमुख अतिथी लामाले पञ्चकन्या माद्यामिक विद्यालयले ग्रामीण भेगका शिक्षामा अग्रणी भूमिका खेलेको बताउनुभयो । समाज परिवर्तनको आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षा प्रदानको लागि आवश्यक जुनसुकै सहयोग गर्न आफू तयार रहेको सभासदसमेत रहेका साङ्सद लामाले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयको ७५औं बार्षिकोत्सवको अवसरमा खेलकुद पुरस्कार,अक्षयकोष पुरस्कार वितरण, अभिभावक भेला तथा बृहत साँस्कृतिक कार्यक्रम भएको थियो । खेलकुद प्रतियोगितामा विजयी भाईबहिनीहरूलाई मेडल प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुधराज तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना, शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहाल, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इनेस्पेक्टर कृष्ण गिरी, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Previous Post

काभ्रेमा मानवअधिकारको अवस्थाका विषयमा छलफल

Next Post

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
अन्तराष्ट्रिय महिला दिवसको पूर्बसन्ध्यामा रोशीमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया

अन्तराष्ट्रिय महिला दिवसको पूर्बसन्ध्यामा रोशीमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया

बिहिबार, फाल्गुन २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.