काभ्रे,
रोशी गाउँपालिका वडा नं ७ स्थित श्री रोशी माध्यमिक विद्यालयमा आजबाट खेलकुद सप्ताह सुरु भएको छ । तीन दिन सम्म चल्ने यस प्रतियोगितामा रास्ट्रपति रनिङ शिल्डमा रहने अधिकांस खेलहरुमा विद्यालयका ६ वटा सदनले अन्तर सदनात्मक रुपमा प्रतिस्पर्धा गर्नेछन् भने कक्षा ३ सम्ममा १० वटा बालबालिका केन्द्रित खेलहरु गरिदैछ ।
तस्विरहरुः