Sunday, June 7, 2026
Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारका लागि त्रिपक्षीय सम्झौता

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस २३, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारका लागि त्रिपक्षीय सम्झौता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाका नागरिकको आँखा उपचारको लागि त्रिपक्षीय सम्झौता भएको छ । हिजो बनेपा–६ बुडोलमा रहेको रेयुकाई मासुनागा आँखा अस्पताल, रोशी गाँउपालिका र बनेपाको मनकामना हार्डवेयर सप्लायर्सबिच सम्झौता भएको हो ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

सम्झौता भएसँगै गाँउपालिका भित्र बसोबास गर्ने नागरिकहरुको निःशुल्क मोतिबिन्दु रोगको उपचार हुने भएको छ । त्रिपक्षीय सम्झौतामा अस्पतालका तर्फबाट महासचिब हिरामणी शर्मा पालिकाको तर्फबाट अध्यक्ष दिनेश लामा र हार्डवेयरको तर्फबाट सञ्चालक राम प्रसाद झाङले हस्ताक्षर गरेका छन् ।

गत असोज दोस्रो हप्ता परेको अबिरल बर्षाका कारण रोशी गाँउपालिकामा ठुलो धनजनको क्षति पुगेको अवस्थामा मनकामना हार्डवेयर सप्लायर्सले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख रुपैयाँ उपलब्ध गराई रोशी गाउँपालिकाका नागरिकहरुको निःशुल्क आँखाको उपचारका लागी सहयोग गरेको हो ।

उक्त सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले गत वर्षहरुमा पनि रेयुकाई मासुनागा आँखा अस्पतालसँग समन्वय गरी पालिकाका नागरिकहरुको निःशुल्क आँखाको उपचार तथा मोतिबिन्दुको अप्रेसन गर्दै आएको बताउनुभयो।

गत असोजमा अबिरल बर्षा सँगै आएको बाढि पहिरोको कारण गाँउपालिकामा ठुलो धनजनको क्षति पुगेको अवस्थामा पालिकालाई साथ दिन रेयुकाई मासुनागा आँखा अस्पताल र मनकामना हार्डवेयर सप्लायर्सले सहयोग गरेकोमा अध्यक्ष लामाले धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्झौतामा पालिका भित्र वडा गत रुपमा शिबिर सञ्चालन गर्ने, शिबिरमा मोतिबिन्दुको अप्रेसन गर्नु पर्ने देखिएमा अस्पतालमा ल्याई निःशुल्क अप्रेसन गर्ने रहेको छ ।

कार्यक्रममा अस्पतलको तर्फबाट कोषाध्यक्ष दिनेशराज कायस्थ, सह–सचिब धर्मभक्त प्रधान, पालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा(ज्वाला), प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद भन्तना हार्डवेयरका सञ्चालक सज्जन कुमार अग्रवालको उपस्थिती रहेको थियो ।

Previous Post

रोशी मा.वि मा खेलकुद सप्ताह सुरु (तस्विरहरु)

Next Post

आज बिहान गएको भूकम्पमा परी चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह

निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह

शुक्रबार, मंसिर २, २०७९
काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

काभ्रेका ४ स्थानीय तहको अन्तरपालिका समन्वय बैठकः यी हुन् ९ महत्वपूर्ण निर्णयहरु

बिहिबार, कार्तिक १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.