Saturday, October 18, 2025
Date
आइत, कार्तिक ३, २०८२
Sun, October 19, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही लगियो

RadioRoshi by RadioRoshi
शनिबार, चैत्र २३, २०८१
in Roshi Khabar E-Paper
0
रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही लगियो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही लगिएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको हो । लामिछानेलाई यति एयरलाइन्सको पहिलो उडानबाट रुपन्देही लगिएको प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

उहाँको अनुसार आज र भोलि सार्वजनिक बिदान भएकाले लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । सुप्रिम सहकारीको रकम ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेश लगत्तै प्रहरीले शुक्रबार राति लामिछानेको निवास बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको थियो ।

सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाउनुभएको छ । लामिछाने पक्राउ भएलगत्तै हिजो बेलुकी बसेको पार्टीको सचिवालय बैठकले अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Previous Post

आज चैते दशैँ पर्व मनाइँदै

Next Post

विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीको भेटघाट तथा चियापान कार्यक्रम

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

by RadioRoshi
मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
Next Post
विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीको भेटघाट तथा चियापान कार्यक्रम

विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीको भेटघाट तथा चियापान कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अत्याधिक चिसोको कारण भुकम्पपीडितहरुको बिचल्ली

अत्याधिक चिसोको कारण भुकम्पपीडितहरुको बिचल्ली

शनिबार, मंसिर २३, २०८०
पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

मङ्लबार, अशोज १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.