Thursday, June 5, 2025
Date
शुक्र, जेष्ठ २४, २०८२
Fri, June 6, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

RadioRoshi by RadioRoshi
शुक्रबार, बैशाख ५, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

आगोलागीमा परी घाईते भएका रोशीका दुई जना बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न पालिका अध्यक्ष दिनेस लामा अस्पतालमा पुग्नुभएको छ । हिजो बुधबार दिउँसो रोशी १० पाखाटोल स्थित एक घरमा आगोलागी हुदाँ घाईते बनेका दिदीभाईको स्वास्थ्य अवस्था बुझ्न उहाँ आज किर्तिपुर स्थित वर्न अस्पतालमा पुग्नुभएको हो । घाईते बालबालिकाको स्वास्थ्य अवस्था अहिले खतरामुक्त भनेर अस्पतालका चिकित्सकहरुले जानकारी दिएको अध्यक्ष लामाले रेडियो रोशीलाई जानकारी दिनुभयो । घाईते बालबालिकाको निः शुल्क उपचारको लागि पहल भईरहेको उहाँले जानकारी दिनुभयो ।

You might also like

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

हिजो दिउँसो आगलागीमा परेर एकै घरका दिदीभाई ९ वर्षीय समीक्षा रेग्मी मगर र ६ बर्षीय सक्षम रेग्मी मगर घाईते भएका थिए । आगलागीको खबर पाए लगतै इलाका प्रहरी कार्यालय मंगलटारको टोली घटनास्थल पुगेर घाईते बालबालिकाको तत्काल उद्धार गरेर उपचारको लागि किर्तिपुर स्थित वर्न अस्पतालमा पठाएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Previous Post

रोशीमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीले गर्यो उद्धार

Next Post

आगोलागीमा परेर घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

RadioRoshi

RadioRoshi

Related Posts

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

by RadioRoshi
बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

by RadioRoshi
मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

by RadioRoshi
आइतवार, जेष्ठ १९, २०८२
Next Post
आगोलागीमा घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

आगोलागीमा परेर घाईते बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष लामा अस्पतालमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका तेमालका छोईगु तामाङको उद्दार

सोमवार, मंसिर ४, २०८०
सिन्धुपाल्चोकमा सवारी दुर्घटना हुँदा अनेरास्ववियुका सह–इन्चार्जसहित दुईको मृत्यु

सिन्धुपाल्चोकमा सवारी दुर्घटना हुँदा अनेरास्ववियुका सह–इन्चार्जसहित दुईको मृत्यु

शनिबार, भदौ ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.