Saturday, August 23, 2025
Date
शनि, भदौ ७, २०८२
Sat, August 23, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

RadioRoshi by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा न ११ भदौरेका अग्निपिडित राम बहादुर मैनालीको पतिवारलाई राहत सामग्री वितरण गरिएको छ । हिजो गाउँपालिका अध्यक्ष दिनेश लामा घटनास्थलमै पुगेर तत्कालका लागि दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरु वितरण गर्नुभएको हो । अध्यक्ष लामाले घटनास्थलको अवलोकन पश्चात अग्निपिडित पतिवारलाई लागि दैनिक जीवनमा प्रयोग हुने भाडाकुडा, खाद्य सामग्री लगायत सामग्रीहरु वितरण गर्नुभएको हो ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

बिहिवार भदौरेका राम बहादुर मैनालीको टिनले छाएको ढुङगा माटोले बनेको दुई तले कच्ची घरमा अचानक बिजुलीको तार सर्ट भई घरमा आगलागी भएको थियो । आगोलागीबाट लत्ताकपडा, अन्नपात, भाडावर्तन, सुनका गरगहना, नगद जलेर नष्ट भएको थियो । आगोलागीबाट घर पुर्ण रुपमा क्षतिग्रस्त भएपनि मानविय तथा पशुचौपाय क्षति नभएको इप्रका मंगलटारले जनाएको छ ।

Previous Post

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

Next Post

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बेथानचोकले दियो विद्याथीहरुलार्ई प्रबिधिमैत्री तालिम

बेथानचोकले दियो विद्याथीहरुलार्ई प्रबिधिमैत्री तालिम

शुक्रबार, मंसिर ८, २०८०
यात्रा सहजका लागि मण्डनदेउपुरका सबै वडाको सडकहरु मर्मत कार्य सुरु

यात्रा सहजका लागि मण्डनदेउपुरका सबै वडाको सडकहरु मर्मत कार्य सुरु

बुधबार, अशोज १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.