Sunday, July 19, 2026
Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

RadioRoshi by RadioRoshi
मङ्लबार, मंसिर ९, २०८२
in Roshi Khabar E-Paper
0
नमोबुद्धमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

नमोबुद्ध नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यता तथा नगरप्रमुख कुनसाङ लामाको अध्यक्षता १६ दिने अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा बरिष्ठ मानव अधिकारकर्मी भोजराज तिमिल्सिना र ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक इश्वर कार्कीले लैङ्गिक हिंसाको अवस्था र यसलाई रोकथाम सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने अभियानको मुख्य उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख आतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सर्बप्रथम जुनसुकै प्रकारका हिंसा भएपनि यो दन्डनिय रहेको हुँदा हिंसा नगर्न र हिंसामा परे सहेर नबस्न आग्रह गर्नुभयो । यसका लागि सबैजना सचेत रहन आग्रह गर्नुहुदै यो अभियानको १६ दिन मात्र नभई बर्षभरी नै आवस्यकता पर्ने बताउनुभयो । समाज र परिवारमा हुने सबै हिंसाका घटनाहरु लाज र डरका कारण उजागर हुन नसकेको उहाँको भनाई छ । महिलामात्र नभई पुरुस पनि लैङ्गिक हिंसामा पर्ने गरेको बताउनुहुदै सहेर नबस्न आग्रह गर्नुभयो । पछिल्लो समय प्रविधिको दुरुपयोग गरेर अश्लिल म्यासेज, चरित्रहत्या र मानहानी गराउने कार्य पनि हिंसानै हुने हुँदा प्रविधिको सही प्रयोग गर्न आग्रह गर्नुभयो ।

नगर प्रमुख कुन्साङ लामाले सम्पुर्ण नागरीकहरु सचेत भएमा हिंसा आफै न्युनिकरण हुने बताउनुभयो । नगरपालिकाले लैङ्गिक हिंसा विरुद्ध हरेक बर्ष बिभिन्न सचेतनात्मक कार्यक्रम गदैआएको बताउनुभयो । हिंसा अन्त्यका लागि यो १६ दिन मात्र नभई हरेक दिन नगरपालिका लागिपरेको बताउहुदै डर र त्रासको कारण हिंसा सहेर नबस्न अनुरोध गर्नुभयो ।

त्यसैगरी नगरपालिकाका उपप्रमुख रत्न लामाले नगरपालिकामा लैङ्गिक हिंसा हुन नदिन तथा यसलाई निर्मुल पार्न सधै तत्परताको साथ लागिपरेको बताउनुभयो । समाजमा हुनेगरेका र भएका लैङ्गिक हिंसाको बिषयलाई पहिचान गरी त्यसलाई रोकेर निर्मुल पार्न सबैजना एकजुट हुनुपर्ने धारण राख्नुभयो।

आजबाट सुरु भएको १६ दिने अभियान अन्तर्गत पालिका भित्रका प्रत्येक वडाहरुमा लैङ्गिक हिंसा विरुद्ध सचेतना र अभिमुखिकरण कार्यक्रम गरिने छ । भोलि १० गते वडा नं. ३, ११ गते वडा नं.४, १२ गते वडा नं.५, १४ गते वडा नं.८, १५ गते वडा नं.७, १६ गते वडा नं.१० मा अभिमुखिकरण कार्यक्रम गरिने छ । त्यसैगरी १९ गते वडा नं.११, २१ गते वडा नं.२, २२ गते वडा नं.६, २३ गते वडा नं.१ र २४ गते वडा नं.९ मा लैङ्गिक हिंसा विरुद्ध सचेतना र अभिमुखिकरण कार्यक्रम गरिने छ ।

कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दिल भक्त जयना, बिभिन्न वडाका वडा अध्यक्षहरु, काभ्रेपाञ्चोक जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री कोमल शाह, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक इश्वर कार्की, शसस्त्र प्रहरी निरिक्षक आलोक बस्नेत, भकुण्डेबेशी प्रहरी चौकीका प्रमुख गोपाल खड्का, नमोबुद्ध नगर स्तरीय महिला सहकारी संस्थाका अध्यक्ष एव सदस्यहरु, कार्यपालिका सदस्यहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको कार्यक्रम नगरपालिकाको महिला बालवालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

रोशी–१२ शिखरपुरमा बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको शिलान्यास

Next Post

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशी–९ चिउरीबासकी आरती लामाको शव तेमाल–८ स्थित खोलाको किनारमा फेला

रोशी–९ चिउरीबासकी आरती लामाको शव तेमाल–८ स्थित खोलाको किनारमा फेला

आइतवार, साउन १३, २०८१
एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेविसंघ काभ्रेले गर्यो सम्मान

एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेविसंघ काभ्रेले गर्यो सम्मान

आइतवार, असार २३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.