Thursday, June 18, 2026
Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

RadioRoshi by RadioRoshi
बुधबार, पुस २, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, शिक्षा, स्थानीय खबर
0
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

तस्विरः कविराज मैनाली ।

591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रजबास,साधुराम रानामगर

श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय रोशी ९, रजबासले आफ्नो ५६ औ वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । आज रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद रेग्मिको सभापतित्वमा विद्यालयको ५६ औं वार्षिकोत्सब सम्पन्न भएको हो ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

विशेष अतिथिमा रोशी गाउँपालिकाको उपाध्यक्ष आदरणीय मिमबहादुर वाइबा (ज्वाला), रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख एवम् विद्यालय निरीक्षक ठाकुरप्रसाद दाहाल रहनुभएको थियो । त्यसैगरी नेपाल शिक्षक महासङ्घको काभ्रे जिल्ला सचीव एवम मङ्गल जनविजय मा वि को प्रधानाध्यापक श्री बासु थापा, विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्ष र प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो । वार्षिकोत्सबको प्रमुख अतिथी, विशेष अतिथी र अन्य अतिथीहरुले सामुहिक १०८ द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

समारोहमा विशेष अतिथी रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा र शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लामाले विद्यालयको ५६औं वार्षिकोत्सबको अवसरमा शुभकामना दिनहुदै विद्यालयको भौतिक, शैक्षिक विकास र उन्नतिका लागि स्थानीय सरकारले कुनै कसर बाकी नराख्ने बताउनुभयो । अहिले पनि बिभिन्न गैह्रसरकारी संघसस्थाहरुसँग साझेदारी गरि विद्यालयमा चारकोठे पक्की भवन बन्न लागेको र त्यसको ठेक्काको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । “म पनि यसै विद्यालयमा पढेको हो, विद्यालयको उन्नतिको लागि मेरो पनि दायित्व छ”– उहाँले भन्नुभयो ।

त्यसैगरी, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला) ले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुहुँदै विद्यालयले जिवनोपयोगी ज्ञान र सिप विकासमा अग्रसर हुँदै पालिकाको मात्र नभै काभ्रेपलान्चोक जिल्लकै उत्कृष्ट विद्यालय हुन सकोस भनी शुभकामना ब्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आफ्नो तर्फबाट सधै सहयोग रहने उहाँको भनाई छ ।

कार्यक्रमका सभापति तथा वि.व्य.स. अध्यक्ष डिल्ली प्रसाद रेग्मिले विद्यालयको उन्नति प्रगतिको लागि गाउँपालिकाले गरिरहेको सहयोगको उच्च प्रसंसा गर्नुभयो । कार्यक्रममा विद्यालयको समग्र पक्षको बारेमा निमित्त प्रधानाध्यापक रबिन मैनालिले प्रस्ट पार्नुभएको थियो ।

समारोहमा विद्यालयमा विभिन्न कार्यक्रमहरु सन्चालन गरिएको थियो । जस अन्तरगत विद्यालयमा नव नियुक्त मा.वि. शिक्षक संगिना गोम्जालाई स्वागत र पुर्व शिक्षक तिलकराज न्युरेलाई विदाइ गरिएको छ । त्यसैगरि एस.ई.ई परिक्षा २०८१ मा आफ्नो विषयमा शतप्रतिशत नतिजा निकाल्न सफल शिक्षक गङ्गाराम राना मगर र संगिता गौतमलाई सम्मान गरिएको थियो । वार्षिकोत्सबकै अवसरमा विद्यालयका सस्थापक अध्यक्ष स्वर्गिय तिर्थबहादुर राना मगर स्मृती अक्षय कोष अन्तर्गत ५ जना बिपन्न, टुहुरा तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको थियो ।

त्यसैगरि विद्यालयको लागि जग्गा दान गर्नुहुने रोशी ९, रजबास निवासी जग्गादाता हरिभक्त चितौरे मगरलाइ दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । यसका साथै विन्ध्यवासिनी पुस्तकालयको आजिवन सदस्यहरुलाइ प्रमाणपत्रको साथ सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै विद्यालयले मङ्सिर २८, २९ र पुस १ गते सन्चालन गरिएको विन्ध्यवासिनी खेलकुद महोत्सबमा सफल र उत्कृष्ट सदन र विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरिएको छ । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक साधुराम राना मगरले गर्नुभएको थियो ।

Previous Post

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

तेमालको बाह्रौ हिउँदे अधिवेशनमा उपस्थित हुन गाउँपालिकाको अनुरोध

मङ्लबार, माघ २४, २०७९
पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज

पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज

शुक्रबार, मंसिर २८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.