Sunday, June 21, 2026
Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

RadioRoshi by RadioRoshi
बिहिबार, पुस ३, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, शिक्षा
0
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

तस्विरः ईपाना नेपाल

594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रेशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ४ पालिका भित्रका सामुदायिक र संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरिएको छ । आज रोशी गाउँपालिका अध्यक्ष दिनेस लामाको प्रमुख आतित्थ्यता तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता दंगालको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

You might also like

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लाको रोशी गाउँपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका र माहाभारत गाउँपालिका भित्रका सामुदायिक र संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा ४ पालिका भित्रको ४३ विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुदै रोशी गाउँपालिका अध्यक्ष दिनेस लामाले नेपाल सरकारको २०८५ साल भित्र अनिवार्य तथा निःशुल्क शिक्षा लागु घोषणा गरिसक्ने नीति लिएको बताएउनुहुदै सोही अनुसार रोशी गाउँपालिका घोषणा भईसकेको जानकारी दिनुभयो । निःशुल्क शिक्षामा विद्यार्थीबाट भर्ना शूल्क लिन नपाईने, मासिक पढाई शूल्क भनेर लिन नपाईने, परिक्षा शूल्क भनेर लिन नपाईने र पाठ्यपुस्तकको शुल्क नलिएमा निःशुल्क शिक्षा हुने व्यवस्था रहेको उहाँले बताउनुभयो । तर अभिभावकको सहमतीमा अभिभावकले दान दिएमा लिन पाउने व्यवस्था भएको उनले जानकारी दिनुभयो ।

त्यस्तै रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला¬) ले शैक्षिक गुणस्तर अभिबृद्धिमा सबैभन्दा बढी हात प्रधानाध्यापकको हुने बताउनुहुदै अन्तरक्रियाबाट निस्किएका निष्कर्शहरु लाई शिक्षणमा लागु गरेमा मात्र गुणस्तरिय शिक्षामा टेवा पुग्ने बताउनुभयो । बिद्यालयमा पढ्ने र पढाउने मात्र नभएर बिद्यार्थीहरुको मनोबिज्ञानलाई बुझ्न जरुरि रहेको बताउनुभयो ।

रोशी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत टंक बहादुर नेगीले अन्तरक्रियाको लागि रोशी गाउँपालिका रोजेकोमा आभार व्यक्त गनुभएको छ । यो अन्तरक्रिया कार्यक्रमले बिद्यालयहरुमा गुणस्तरिय शिक्षामा ठुलो योगदान पुग्ने बताउनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय, प्रदेश र संघीय तीनै तह मिलेर लाग्नुपर्ने उनको भनाई थियो । आजको यु्ग भनेको सुचना र प्रबिधिको रहेको बताउनुहुदै नयाँ नयाँ प्रबिधिहरु (एआई) कोे प्रयोग गरेर शिक्षणमा अझ फड्को मार्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक सक्षमता प्रारूप, २०८१ कहिले स्वीकृत भएको थियो ? प्रधानाध्यापक सक्षमता प्रारूप, २०८१ का क्षेत्र र उपक्षेत्रहरू, विद्यालय तहको हालको पाठ्यक्रम के बाट निर्देशित छ ? प्र. अ. को सक्षमता र विद्यालयको सफलताबिच कस्तो सम्बन्ध हुन्छ ? विद्यालयमा सुशासन मापन गर्ने मुख्य आधार के हो ? विद्यालय दिवाखाजा कार्यक्रमको मुख्य उद्देश्य के हो ? विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्य हासिल गर्न पहिचान गरिएका मुख्य क्रियाकलाप के के हुन ? भन्ने बिषयहरुमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा रोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, सामाजिक विकास संयोजक तथा रोशी–७ का वडाध्यक्ष अशोक कुमार गौतम चार वटै पालिकाका शिक्षा शाखा प्रमुख तथा कर्मचारीहरू एवम् प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

Previous Post

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

Next Post

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

पहिरोले रोशी–९ रजबासको झिल्केटोल र देउराली बस्ती पुरै विस्थापित

काभ्रेका बाढीपहिरो पीडितको क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

बिहिबार, कार्तिक २२, २०८१
इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको अनुगमन

इलाका प्रहरी कार्यालय मंगलटार मातहतका प्रहरी चौकीहरुको निरीक्षण

मङ्लबार, पुस ९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.