Sunday, March 22, 2026
Date
आइत, चैत्र ८, २०८२
Sun, March 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

RadioRoshi by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
in विश्व
0
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

स्ट्रेट अफ होर्मुजको बाटो हुँदै इन्धन बोकेर भारततर्फ आउँदै गर्दा आक्रमणमा परेको थाई कम्पनीको जहाज ।

585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

संयुक्त अरब इमिरेट्स (यूएई) सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा गरेका छन् । संयुक्त वक्तव्यमा यूएईसँगै बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, एस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणतन्त्र, रोमानिया, बहराइन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन् ।

You might also like

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’

जापानमा यसै हप्ताको अन्त्यसम्ममा शक्तिशाली चक्रवातको चेतावनी

संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामी इरानद्वारा हालै गरिएका आक्रमणहरूको कडा निन्दा गर्छौं । यी आक्रमणहरू निहत्था व्यापारिक जहाजमाथि लक्षित थिए । साथै तेल र ग्यास पूर्वाधारजस्ता नागरिक संरचनामाथि पनि आक्रमण गरिएको छ । इरानी सेनाले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)लाई लगभग बन्द जस्तै गरेको छ ।’

त्यसैगरी, समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघीय समुद्री कानुनको स्मरण समेत गराइएको छ । इरानका यस्ता गतिविधिले विश्वभरका नागरिकलाई असर पार्ने, विशेषगरी कमजोर अवस्थाका समुदाय थप प्रभावित हुने चेतावनी वक्तव्यमा दिइएको छ । ती देशहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक पहलमा योगदान दिन तयार रहेको जनाएका छन् । साथै, यस दिशामा योजना बनाइरहेका अन्य देशहरूको प्रयासलाई स्वागत गर्ने पनि बताएका छन् ।

अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमाथि गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता अलि खामेनी लगायतका नेताहरुको मृत्यु भएपछि इरानले पेट्रोलियम पदार्थ ढुवानी हुने समुद्री मार्ग स्ट्रेट अफ होर्मुज आंशिक रुपमा मात्र खोलेको छ । कतिपय जहाजमाथि जलमार्गमै आक्रमण भएपछि सुरक्षाको कारण देखाउँदै निर्वाध ढुवानी हुन सकेको छैन । त्यसैले विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ ।

Previous Post

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

RadioRoshi

RadioRoshi

Related Posts

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

by RadioRoshi
मङ्लबार, पुस २२, २०८२
नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’
विश्व

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’

by RadioRoshi
बिहिबार, भदौ १२, २०८२
जापानमा यसै हप्ताको अन्त्यसम्ममा शक्तिशाली चक्रवातको चेतावनी
Roshi Khabar E-Paper

जापानमा यसै हप्ताको अन्त्यसम्ममा शक्तिशाली चक्रवातको चेतावनी

by RadioRoshi
सोमवार, भदौ १०, २०८१
सम्भावित ‘महाभुकम्प’ को पूर्वतयारी गर्न जापानका प्रधानमन्त्रीले गरे विदेश भ्रमण रद्द
Roshi Khabar E-Paper

सम्भावित ‘महाभुकम्प’ को पूर्वतयारी गर्न जापानका प्रधानमन्त्रीले गरे विदेश भ्रमण रद्द

by RadioRoshi
शुक्रबार, साउन २५, २०८१
चन्द्रमामा मानिसको लागि उपयुक्त गुफा भेटिएको वैज्ञानिकको दाबी
Roshi Khabar E-Paper

चन्द्रमामा मानिसको लागि उपयुक्त गुफा भेटिएको वैज्ञानिकको दाबी

by RadioRoshi
मङ्लबार, साउन १, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी

पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी

मङ्लबार, बैशाख १९, २०८०
जिल्ला प्रशासन कार्यालय काभ्रेले जित्यो मुद्दा, २०६९ साल देखि अलपत्र भवनले पूर्णता पाउँदै

जिल्ला प्रशासन कार्यालय काभ्रेले जित्यो मुद्दा, २०६९ साल देखि अलपत्र भवनले पूर्णता पाउँदै

बुधबार, मंसिर १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

आइतवार, चैत्र ८, २०८२
कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

बिहिबार, चैत्र ५, २०८२
सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू
Roshi Khabar E-Paper

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

मङ्लबार, चैत्र ३, २०८२
धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.